कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टको बयान सुरु भएको छ ।
मंगलबार उनी कञ्चनपुर जिल्ला आदालतमा बिहान हाजिर भएका हुन् । बिहान साढे १० बजेतिर आदालतमा उपस्थित भएका विष्ट १६ बुँदे प्रश्न गरिने भएको छ ।
एसपी विष्टलाई सोधिने १६ बुँदे प्रश्न
१. निर्मलाको हत्या हुनु अगाडि कञ्चनपुरमा आन्दोलनहरुको अवस्था कस्तो थियो र आन्दोलनहरुको भित्री र बाहिरी उद्देश्य के–के थिए ?
२. घटनास्थलमा पुगेका प्रहरी, मृतकका आफन्त, स्थानीय तथा पत्रकारहरुको उपस्थितिमा प्रारम्भिक अनुसन्धान हुँदा प्रमाण नष्टको कुरा कसैले उठाएको थियो थिएन रु घटनास्थलमा के–के प्रमाणहरु भेटिएका थिए र नस्ट भए ?
३. लास उठाएर सवारी साधनमा राख्दा सर्पले टोक्यो, मेयर घटनास्थलमा आउनुपर्छ भन्ने माग कसले किन उठायो रु आन्दोलन किन र कसरि सुरु भयो ?
४. आन्दोलन सुनियोजित थियो वा आकस्मिक रु मिडिया तथा सामाजिक संजालहरुमा अफवाह र भ्रम फैलाउने काम कसले गरेको थियो ?
५. अनुसन्धानमा अवरोध गरेर तत्काल अपराधी सार्वजनिक गर्न प्रहरीलाई चर्को दवाव को बाट दिइयो ?
६. प्रहरीकोविरुद्धमा केही व्यक्तिहरुले भ्रम छरिरहँदा प्रहरीको अनुगमन र सुपरिवेक्षण गर्ने निकायहरुले कस्तो भूमिका निर्वाह गरे ?
७. भ्रम र अफवाहपूर्ण समाचारहरुको प्रहरी प्रधान कार्यालयले विज्ञप्ती प्रकाशित गरि कति पटक खण्डन गरेर प्रस्ट पर्ने काम गरेको थियो ?
८. अनुसन्धानलाई सघाउन स्थानीय राजनीतिक दलहरुको भूमिका कस्तो रह्यो ?
९. स्वघोषित नागरिक समाज र अधिकारकर्मीहरुको आचरण र भूमिका कस्तो रह्यो ?
१०. समाचार संकलनको सिलसिलामा कंचनपुर पुगेका पत्रकार, बिश्लेषक, टिप्पणीकार , स्तम्भकारहरुका टिप्पणी कस्ता(कस्ता थिए रु कति गहिरो अध्ययन र विश्लेषणमा आधारित थिए ?
११. उच्च स्तरीय छानबिन समितिका कुनै सदस्यको भूमिका कस्तो रह्यो रु उनको भूमिकाले आन्दोलनमा सकारात्मक नकारात्मक कस्तो असर र्पायो ? उनको असुरक्षाको छानविन भयो कि भएन ?
१२. अनुसन्धान समुहमा कार्यरत प्रहरी कर्मचारीहरू कति दक्ष थिए रु अनुसन्धानका आधुनिक प्रबिधि र उपकरणहरु थिएरथिएनन् ?
१३. कसैको स्वार्थपूर्ण आग्रह पूर्वाग्रह र प्रतिशोधपूर्ण अभिव्यक्तिको आधारमा प्रहरी कर्मचारीहरुलाई हतारमा कारवाही गर्नु उपयुक्त थियो थिएन ?
१४. कुनै व्यक्तिले भ्रम–अफवाह फैलाउने, आफैँ अनुसन्धानकर्ता, बहसकर्ता, विश्लेषणकर्ता र फैसलाकर्ता भई अनुसन्धान कार्यलाई गलत दिशामा लैजाने काम गर्नेलाई कुनै कानुन लाग्छ कि लाग्दैन ?
१५. पछिल्लो पटक गरिएका अनुसन्धानहरु विवाद रहित भए कि भएनन् ? भएनन् भने किन भएनन् ? त्यसमा उचाल्ने र भ्रम छर्ने काम भयो कि भएन ?
१६. त्यसो भए कर्तब्य पालनमा खटिएका प्रहरी कर्मचारीहरुलाई कारवाही किन गरियो ?
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: