Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सेक्ससम्बन्धी रोचक जानकारी ?

मानिसहरुमा यौन स्वास्थ्यको बिषयमा धेरै चासो तथा भ्रमहरु रहेका हुन्छन् । परम्परागत सोचार्इ तथा उपयुक्त शिक्षाको अभाबमा मानिसहरुले यौन स्वास्थ्य जस्तो बिषयलाई खुलेर कुरा गर्न पनि सक्दैनन् ।

यहाँ केही नयाँ तथा उपयोगी यौनस्वास्थ्य सम्बन्धी जान्नैपर्ने कुराहरु प्रस्तुत गर्दैछौं–

– सर्वेक्षणअनुसार २२ प्रतिशत पुरुष पुरा रात आलिंगनबद्ध भएर सुत्न चाहन्छन्, जबकि यस्तो चाहना राख्ने महिलाको संख्या १८ प्रतिशत छ ।

– सानो उमेरमा लापरवाहीपूर्ण यौनसम्बन्ध राख्ने महिलालाई सर्विकल क्यान्सरको जोखिम हुन्छ ।

– कतिपय दम्पतीले बिना पूर्वयोजना गर्भधारण गरेको पाइन्छ ।

– अधिकांश पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा पर्छ ।

– पाँचमध्ये एक महिलाका अनुसार ओछ्यानमा उनीहरू आफ्ना पार्टनरसँग लामो समय शारीरिक सम्पर्कमा रहन चाहँदैनन् ।

– अहिलेका कतिपय महिला पार्टनरसँग अँगालोमा बाँधिएर फेसबुक चलाउन रुचि राख्छन् ।

– सर्वेक्षणअनुसार एकतिहाइ महिला सप्ताहमा केवल दुई पटक यौनसम्बन्ध स्थापित गर्छन् ।

– ३६ प्रतिशत पुरुषका अनुसार धेरैजसो झगडा राति अँगालोमा नबाँधिएको निहुँमा हुन्छ ।

– एकतिहाइ महिलाले पहिलो पटक सम्भोग गर्दा तीव्र पीडा महसुस भएको बताएका छन् ।

– ५० वर्ष पार गरेकाहरू पुरुष कन्डमको प्रयोग कमै गर्छन् ।

– लिङ्गमा हड्डी हुँदैन, त्यसैले यो भाँचिदैन भन्ने सोचाइ पनि गलत छ। तनावका बेला लिङ्गलाई जोडले मोड्ने हो भने यसको मांसपेशी टुट्ने खतरा हुन्छ, साथै यो पूर्ण रूपले ठीक हुने सम्भावना हुँदैन ।

– कृत्रिम मैथुनले नपुंसकता हुन्छ भन्ने भनाइ पनि पूर्णतः गलत पुष्टि भएको छ । वैज्ञानिकहरूका अनुसार कृतिम मैथुनले शान्ति प्रदान गर्छ । यो स्वस्थ्यका लागि त्यतिबेला मात्र हानिकारक हुनसक्छ, जब आवश्यकताभन्दा बढी गरिन्छ ।

– कृत्रिम मैथुन गर्ने महिलाहरूको संख्या निरन्तर बढिरहेको छ ।

– चुरोट, रक्सी पिउने साथै बढी तनाव लिने पुरुषको शुक्रकिट कम हुने डरे हुन्छ । शुक्रकिट कम भएको अवस्थामा सन्तान उत्पादनमा कठिनाइ उत्पन्न हुन्छ ।

– वातावरण सुरक्षित एवं परिस्थिति अनुकूल भएको अवस्थामा पुरुष आफ्ना सन्तान तथा श्रीमतीसँग खुसी हुन्छन् । अवस्था खराब भएका बेला पुरुषहरू सुखको अल्पकालीन उपाय अपनाउँछन् र धेरै सम्भोग गर्छन् । एजेन्सी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies