Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ –गगन थापा

\"gaganप्रमुख दलहरूका बिचमा भएको समझदारी संगै संविधान निर्माणको लागि मार्ग प्रशस्त भएको छ्र माओवादी नेतृत्वमा रहेको मोर्चा भित्र का धेरै दलहरू भने यो समझदारी नस्वीकार्ने निर्णयमा पुगेका छन््र तर आफू असहमत भएका विषयमा लयतभ या मष्ककभलत लेखेर संविधान निर्माणको प्रक्रियामा सामेल हुनु देशको हितमा छ नै ती दलहरूको हितमा पनि छ्र किनकी संविधानसभा बाट लोकतान्त्रिक संविधान बनाइसकेपछि लोकतन्त्र को विकल्प खोज्न पाइन्न तर संविधानको चौघेरा भित्र बसेर लोकतन्त्र भित्रको विकल्प खोज्न पाइन्छ र त्यसका निमित्त संविधान परिवर्तनको मुद्दालाई निरन्तर आफ्नो मुद्दाको रूपमा अगाडी बढाउने सुविधा संधैको लागि छँदै छ्र । यो सहमतिमा लिपिबद्ध निर्वाचन प्रणाली र शासकीय स्वरूपमा मेरो पनि फरक मत छ ९समानुपातिक सुची प्रदेशलाई निर्वाचन क्षेत्र मानेर हुनुपर्छ र शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ० र आगामी दिनमा यो मतलाई निरन्तर उठाईराख्छु्र शायद अन्य दलहरूले पनि यही बाटो लिनुपर्छ्र । सहमतिको सोह्रौं बुंदामा स्थानीय निर्वाचनको बारेमा बोलिएको छ्र तर बडो मन नलागी नलागी स्थानीय निर्वाचनको कुरा त्यहाँ परेको हो्र निर्वाचनको लागि मिति वा यति महिना भित्र भनेर कम से कम समयसिमा भए पनि तोकिनुपर्थ्यो्र स्थानीय निर्वाचन विपतबाट देशलाई उठाउन एकदम महत्वपूर्ण राष्ट्रिय आवश्यकता हो्र जसरी संविधान जारी भएपछि अन्तरीम संविधान कै प्रावधान अनुसार राष्ट्रपतिको चुनाव गर्ने संक्रमणकालीन व्यवस्था राखिएको छ, संविधान जारी हुनासाथ अहिले कै संरचनामा अन्तरिम स्थानीय निकायको चुनाव गर्नुपर्छ्र भोली नयाँ सिमांकन भएपछि नयाँ हुने चुनावले यो निकायलाई विस्थापित गर्नेछ्र । अन्त्यमा, विपक्षी मोर्चाका दललाई फरक मत राखेर भएपनि संविधानको प्रक्रियामा ल्याउन पहलकदमी लिनु जरूरी छ्र यसको सबैभन्दा बढी आवश्यकता एमाओवादीलाई नै छ्र जसरी हिजो एमाओवादीले बहुमतीय प्रक्रियाको विरोध गरेर सहमतिबाट मात्र संविधान बन्नुपर्छ भनेर आन्दोलन गरेको थियो त्यसै गरी अहिलेको सहमति चित्त नबुझेका दलहरूले त्यही नारा दिएर आन्दोलन थालेमा सबैभन्दा ठुलो धर्मसंकट एमाओवादीलाई नै पर्नेछ्र । (थापाको फेसबुकबाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending