फेसबुकमा अश्लिल सामग्री पोष्ट भएर हैरान हुनुहुन्छ ? समाधान यस्तो छ
जेष्ठ २८ गते, २०७२ बुधवार 10th June, 2015 Wed१२:४३:५७ मा प्रकाशित
काठमाडौं, के तपाईंको फेसबुक मेसेजमा अनावश्यक लिंक आइरहेको छ ? यदि आइरहेको छ भने भुलेर पनि क्लिक नगर्नुहोस् । यस्तो लिंकलाई झुक्केर कसैले क्लिक गरेमा उक्त व्यक्तिको फेसबुक वालभरी पोर्न सामग्रीहरु पोष्ट हुने गर्दछ र सबै साथीहरुलाई उक्त मेसेज जाने गर्दछ । यस्ता सामग्रीले प्रयोगकर्तालाई लज्जास्पद बनाउनुका साथै हैरान पनि बनाएको छ ।
फेसबुकलाई अमर्यादित बनाउन सक्रिय ह्यारहरुले यस्तो गरिरहेका छन् । जति यो समस्या विकराल बनेको छ, यो समस्याको समाधान त्यति गाह्रो छैन ।
यसरी गर्नुहोस् समाधानः
सुरुमा तपाईंको फेसबुक अकाउन्टमा भएका सबै एपहरु अनइन्सटल गर्नुहोस् । त्यसपछि तपाईंको फेसबुकको पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसपश्चात् केही समयका लागि फेसबुक डिएक्टीभेट गर्नुहोस् । केही दिनपछि एक्टीभेट गरि पासवर्ड परिवर्तन गर्नुहोस् । समस्या समाधान हुनेछ । आवश्यकता अनुसार एपहरुलाई पुनः इन्स्टल गर्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: