Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

महिलाका यि कुरामा आकर्षित हुन्छन् पुरूष

महिलाले भन्दा पुरुषले नै बढि बिपरित लिँगीको सुन्दरताको बारेमा चासो राखिरहेका हुन्छन् । प्रायः भेटहरुमा महिलालाई पनि आफ्नो पुरुष मित्रले आफुलाई बढि भन्दा बढि हेरिदिए हुन्थ्यो भन्ने लागेको हुन्छ । तर महिलालाई थाहा नहुन पनी सक्छ की आफ्नो पुरुष मित्रले कुन कुरा लाई बढि केयर गरिरहको हुन्छ । जानिराख्नुस महिलाको कुन कुरामा बढि ध्यान दिन्छन् पुरुषले । स्माइल \"\"महिलाको सबै भन्दा बढि स्माइल लाइ ख्याल गरिरहेका हुन्छन पुरुषले । महिलाको हाँसोमा पुरुषले महिलाको आनिबानि, दृष्टिकोण लगााएत नारि सुन्दरताको बारेमा समेत अन्दाज लगाउने गरेका हुन्छन् । हाँसिरहने महिला सँग सजिलो महसुस गर्ने भएकोले पुरुषले महिलाको हाँसोलाई बढि नै ख्याल गरिरहेका हुन्छन् । महिलाको स्माइलले पुरुषलाई पनी आत्मविश्वास जगाउँछ । र यसले कुरा गर्ने वातावरणलाई पनी सहज बनाउन मद्यत पु¥याउँछ । त्यसैले जहिले पनि पुरुष साथिलाई आकर्षण दिन महिलाले आफ्नो स्माइलीको निकै ख्याल गर्नु पर्दछ । आँखा \"\"पुरुषले सबैभन्दा ख्याल गर्ने कुरा महिलाको आँखा पनी हो । आँखालाई  आत्माको झ्याल र आकर्षण गर्ने चुम्बक पनी भनिन्छ । मानिसले साँचो या झुटो बोलिरहेको कुरा समेत उसको आँखाको भावबाट पत्ता लगाउन सकिन्छ । सामान्यतया पुरुषले महिलाको स्तनमा ध्यान दिन्छनर भनिए पनी ७० प्रतिशत भन्दा बढि पुरुषले महिलाको आँखामा ध्यान दिएका हुन्छन् । आँआ कम्युनिकेसनको एउटा अँग भएको ले पनी आँखा मार्फत पुरुषले महिला सँग बढि नै नजिक भएको महसुस गर्दछन् । त्यसैले आँखाको हाउभाउलाई निकै ख्याल गर्नु जरुरि हुन्छ । पुरुष सँग निरन्तर केही सेकेण्ड सम्म आइ कन्ट्याकमा राखेमा पुरुषको मन पनि पग्लिन्छ । कपाल \"\"पुरुषले महिलाको सुन्दर कपालको पनी निकै ख्याल गरिरहेका हुन्छन् । धेरै पुरुषहरु स्टाइलिस हेयर स्टाइल, चम्किलो र सिल्की कपाललाई जवानीको प्रतिबिम्बको रुपमा लिन्छन् । धेरै पुरुषहरुमा चम्किलो कपाल भएका महिलाको साथ धेरै बेर रुचाउने बानि समेत हुन्छ । महिलाको कपालबाट आउने मिठो बास्नाले पुरुष र महिलाको आत्मियता लाई समेत बढाउने भएकोले पुरुषहरु कपालको सुन्दरताको पनि निकै ख्याल गर्दछन् । प्रायः महिलाहरुले छोटो कपाल बनाएर आफुलाई स्टाइलिस बनाउन खोजिरहेका हुन्छन तर, पुरुषहरु छोटो भन्दा लामो कपालमा बढि आकर्षित हुन्छन् । तपाइँले जे जस्तो स्टाइल दिए पनी तपाइँलाई सुइट भने हुन जरुरी हुन्छ । तौल \"\"तपाइँको तौललाई पनी पुरुषले निकेै ध्यान दिइरहेका हुन्छन् । शरिरको विभिन्न अँगलाई पुरुषले फरक फरक दृष्टिकोणले हेरिरहेका हुन्छन् । जस्तो कि मुहारमा गाला वरिपरिको भाग पातलो र ओठको भाग अलिक मोटो जस्तो देखिएमा पुरुषमा त्यसले बढि फरक पार्दछ । कम्मर र हातका पाखुराहरु धेरै मसिनो र वा धेरै मोटो दुवै मन पराउँदैनन् । भने हिप र थाइ भने हाइट अनुसारको मोटा र टाइट मन पराउँछन् । यसका लागी नियमित सारिरिक अभ्यास गर्न जरुरि हुन्छ । स्तन \"\"स्माइल र आँखा पछी पुरुषले महिलाको स्तनमा ध्यान दिन्छन् । धेरै महिलाले सबैभन्दा पहिला पुरुषले स्तनमा ध्यान दिन्छन भनिएपनी वास्तवमा उनिहरुले स्तनमा आँखा र स्माइल पछि मात्रै ध्यान दिन्छन् । खुट्टा \"\"अच्चम लाग्न सक्छ पुरुषले महिलाको खुट्टामा पनी ध्यान दिन्छन् भनेको सुन्दा । तर टाइट थाइ र हिप पछी मसिनो खुट्टा पुरुषले मन पराउने अँग हो महिलाको । स्किन \"\"महिलाको स्किन पनि पुरुष आकर्षित हुने एउटा महत्वपुर्ण अँग हो । हेल्दि स्किनले मानिसलाई जहिले पनी खुसि र तन्दुरुस्ती देखाउन मद्यत पु¥याउँछ । खुशि मानिस सँग जो कोही आकर्षित हुनु सामान्य नै हो । सफा र तन्दुरुस्त स्किनका कारण मानिसमा आत्मविश्वास समेत बढाउँछ । गोरो नै हुनुपर्छ भन्ने हुँदैन तर चम्किलो भने हुन जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies