जेष्ठ २६ गते, २०७२ सोमवार 8th June, 2015 Mon१६:२७:४० मा प्रकाशित
न्यूयोर्क, एलियन्सको उडन तस्तरको कथा त हामीले धेरै सुनेका छौं तर यदि मौसमले साथ दिएको खण्डमा सोमबार नासाको ‘उडन तस्तर’ आकाशमा उडिरहेको देख्न सकिन्छ । यदि यो परिक्षण सफल भए भविष्यमा मंगल मिशनमा यसले निकै सहयोग गर्ने नाशा बताउँछ ।
जमीनबाट १.२० लाख फिटको उचाईमा उड्नेछः
यो लो डेनसिटी सुपरसोनिक डेसेलरेटर (एलडीएसडी) प्रोजेक्ट टेस्टका लागि हवाई द्विपको काउईस्थित युएस नेभी प्यासिफिक मिसाइल रेन्ज फेसिलिसटिमा टेस्ट सेन्टर बनाइएको छ । स्थिती अनुकुल रहने हो भने निकै ठूलो बेलुनले एलडीएसडीलाई जमिनभन्दा १.२० लाख फिटको उचाईमा पुर्याउनेछ । यसलाई स्पेस डटकममा प्रत्यक्ष हेर्न सकिने बताइएको छ । यसअघि जुन २ मा यसको परिक्षण गर्ने भनिएता पनि तेज हावा र समून्द्रको स्थिती खराब भएका कारण नासाले उडान रद्द गरेको थियो ।
मंगलमा रोबोट मिसनमा सहायकः
नासा मंगलमा रोबोट पठाउने मिशनमा काम गरिरहेको छ र उनीहरुको भनाई अनुसार यो काम मानिसहरु त्यहाँ पुग्नुभन्दा कठिन छ । उक्त अन्तरिक्षयान रातो ग्रहमा सुरक्षित पुग्नु निकै जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: