Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भारतमा रेलले किच्दा ६५ जनाको मृत्यु , कयैन घाईते ( फोटो फिचर )

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु भएको छ ।कयैन घाईते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । अमृतसर शहरको दशहराको पर्वमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा मानिसहरुको भीडमा दुईवटा रेल कुदेका थिए । उठिरहेकाहरु किच्दै रेल गुडेको थियो । \"\" शुक्रबार साँझ साढे ६ बजेतिर भएको यो घटनाका प्रत्यक्षदर्शीले रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। स्थानीय पत्रकार रविंदर सिंह राबिनका अनुसार करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए। जबकि त्यो ठाउँ दुई हजारभन्दा बढी मान्छे अटाउन नमिल्ने ठाउँ थियो। \"\"रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए। कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए। रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो। त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए। \"\" प्रत्यक्षदर्शी अमरनाथ भन्छ्न, \'रावणमा आगो लगाउँदा पटाखा पड्किरहेका थिए। यसैबीच एकदमसँग ट्रेन आइपुग्यो। कसैले ट्रेन आएको आवाज सुनेनन्। मैले दुई केटाहरुको हात तानेर उनीहरुलाई बचाएँ। मैले देखेँ २५-३० जनाको लाश बिछ्याइएको थियो। मैले ती लाशहरुलाई उठाएर अर्को ठाउँमा पुर्‍याएँ। मेरो हात रगतले रंगियो। भर्खरै मैले धोएर आएँ। यसमा कति मैले चिनेका मानिसहरु थिए।\' अर्का प्रत्यक्ष दर्शी अमित कुमारले भने , ’ट्रेन निकै स्पीडमा आयो। ट्रेनले हर्न दिएको थिएन। त्यो ट्रेनले त्यहाँ उभिएका सबैलाई किच्यो।’ उनको घर घटनास्थल नजिकै छ। घटनाको बेला उनी आफ्नो घरको छतमा थिए। \"\"

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: