Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

इन्डोनेशिया भूकम्पः तस्विरमा हेर्नुहोस् आकाशबाट देखिएको विध्वंस

इन्डोनेशियामा शुक्रबार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघेको छ । आकाशबाट खिचिएका विध्वंसका केही तस्बिरहरू । इन्डोनेशियाको पालु सहरमा शक्तिशाली भूकम्प र सुनामी गएको पाँच दिनपछि विध्वंसका वास्तविक दृश्य सार्वजनिक हुन थालेको छ । \"\" भूकम्प र सुनामीअघि यहाँ एउटा सहर थियो । मानिसहरूले एउटा पर्वका लागि तयारी गरिरहेका बेला भूकम्प आयो अनि त्यको आधा घण्टापछि सुनामी । \"\"केही उपयोगी सामान भेटिन्छ कि भनेर यी मानिसहरू भग्नावशेषमा खोज्दैछन् । \"\"प्लास्टिकका ओछ्याउने सामान र भान्साका सामान पनि गुमाउँदा कति कष्ट हुन्छ होला ? अनि यस्तो धरापमा ती सामान खोज्ने काम झन् खतरनाक हुन सक्छ । \"\" भूउपग्रहबाट देखिएको दृश्यले पालु सुनामीको खतरामा थियो भन्ने देखाउँछ । सानो खाडीबाट हुँदै आउँदा समुद्री छालहरूले गति र उचाइ लिएका थिए । \"\" माटो र थिगरलाई बाँधेर राख्ने पदार्थ गुमाएपछि यो डाँडामा ‘द्रवीकरण’ भयो । अनि माटो र थिगर तरल पदार्थजसरी बग्न थाले । \"\" १२ सयभन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि भइसकेको छ । धेरै मृतकलाई सामूहिक चिहानमा गाडिँदैछ । \"\" अझै धेरै मानिस भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ । शवको दुर्गन्ध हावामा फैलिन थालेको छ । \"\" विमानस्थल सञ्चालनमा छ र घाइतेसहित केही भाग्यमानीहरू सैनिक विमानबाट सुरक्षित स्थानमा सर्न पाइरहेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending