Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विश्वकप छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान, पहिलाे खेल को सँग ?

काठमाडौं। बुधवार देखि मलेसियामा आयोजना हुने विश्वकप एसिया ईष्र्टन क्षेत्र छनोटमा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । हिजो मात्र विश्वकप छनोटका लागि १४ सदस्यिय टोलीको नाम सार्वजनिक गरिएको छ । प्रदिप ऐरी तीन वर्ष पछि तथा नेपालको डेब्यु एकदिवसीय खेलमा घाइते भएका शरद पनि नेपाली टोलीको अन्तिम १४ मा पर्न सफल भएका छन् । बन्द्र प्रशिक्षणका लागि बोलाइएका १८ जनामा परेका तिब्र गतिका बलर दिपेश श्रेष्ठ र शाहब आलमले विश्वकप छनोटका लागि स्थान बनाउन सकेनन् । गत महिना मलेसियामा नै आयोजना भएको एसिय कप छनोटमा नौ महिनापछि राष्ट्रिय टोलीमा कमब्याक गरेका सागर पुन पनि अन्तिम १४ मा अटाउन सकेनन् । विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिख म्यानमारको सामना गर्नेछ । दोश्रो खेल अक्टोबर ६ मा घरेलु टोली मलेसियासँग हुने छ । त्यस्तै नेपालको तेश्रो खेलमा थाईल्यान्डँग अक्टोबर ७ र अक्टोबर १० मा नेपालले चीनसँग खेल्ने छ । नेपालले आफ्नो अन्तिम लिग खेल सिंगापुरबिरुद्ध अक्टोबर १२ मा खेल्ने भएको छ । एसिसि अण्डर १९ एसिया कप अन्तर्गत समुह ए को आफ्नो दोश्रो खेलमा नेपालका लागि कप्तान आसिफ शेख र रोहित कुमार पौडेलले अद्र्धशतकीय साझेदारी गरेका छन् । को को परे टोलीमा रु पारस खड्का (कप्तान) अनिल कुमार शाह बसन्त रेग्मि बिनोद भण्डारी दिपेन्द्र सिंह ऐरी ज्ञानेन्द्र मल्ल करण केसी ललित सिंह भण्डारी ललित नारायण राजबंशी आरिफ शेख प्रदिप ऐरी सन्दिप लामिछाने शरद भेषवाकर सोमपाल कामी वैकल्पिक खेलाडी दिपेश श्रेष्ठ सागर पुन सुनिल धमला शाहब आलम
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending