Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

दूध, पानी र तेलका विषयमा सचेतना अभियान शुरु हुँदै

काठमाडौँ, १४ असोज  । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले अत्यावश्यक दैनिक उपभोग्य समानमध्ये पहिलो चरणमा दूध, पानी र तेलका विषयमा उपभोक्तालाई सचेतना जगाउने अभियान सञ्चालन गर्न लागिएको बताएका छन् । उनले मुलुकमा सञ्चालनमा रहेका २७ वटा दुग्ध डेरीमध्ये कुनै पनि राम्रो हालतमा नरहेको जानकारी  दिए । त्यसैगरी  काठमाडौँ उपत्यकामा सञ्चालिन २०० वटा खानेपानी अपूर्ति उद्योग रहेकोमा बढीमा पाँच मात्रै ठीक हालतमा रहेकाे उनकाे भनार्इ थियाे ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको अाइतवारको बैठकमा उनले उपभोग्य वस्तुको नियमन गर्न र उपभोक्तालाई सचेत तुल्याउने गरी एकवर्षे अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।  एकपटक प्रयोग भइसकेको खाने तेल अर्काेपटक खानेकुरा बनाउँदा विषादी हुँदै जाने पक्षलाई ख्याल गर्ने चलन हामीमा नरहेको बताउँदै उनले अभियानका क्रममा यस्ता पक्षको नियमन, निर्देशन र कारवाही गरिने दृढता व्यक्त गरे ।

मन्त्री खनालले कृषि अनुदान र गरीबी निवारणका कार्यक्रममा न्यून आय भएका गरीबको पहँुच अझै स्थापित हुन नसकेको बताउँदै रासायनिक मलमा हालको अनुदान कायम राखेर सबै किसानले सर्वसुलभ ढङ्गबाट मल प्राप्त गर्न बजेट विनियोजन दोब्बर तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

रासायनिक मल र दूधसम्बन्धी समस्या चुनौतीका रुपमा देखिएकाले यसको दीर्घकालीन समाधानका लागि संसदीय समितिको सहयोग र समर्थनको अपेक्षा गरिएको बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: