Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

केपी अोली एक्लिदैंछन् ? प्रचण्डको साथ कसलार्इ ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भित्रको अान्तरिक विवाद छताछुल्ल हुन थालेको छ । अहिले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले घेराबन्दी हालेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड मुलुकबाहिर रहेको मौका छोपी बरिष्ठ नेता नेपालले शुक्रबार असन्तुष्ट पक्षको भेला बोलाए । उक्त भेलाले नेकपाभित्र ठूलो हलचल पैदा गरेको छ । अमेरिकामै रहेका अध्यक्ष ओलीले आफू दुई चार दिन देश बाहिर रहँदा मुलुक र पार्टी नै डुब्छ भनेर कसैले नठाने हुन्छ भन्दै माधव नेपालविरुद्ध कडा आक्रोश पोखेका थिए । \"\" अहिले अध्यक्ष ओलीसँग प्रभावशाली नेता बामदेव गौतमपनि रुष्ट छन् । नेता गौतमले माधव नेपालको भेलामा उपस्थिति जनाई दिएर भेलालाई बैधानिकता प्रदान गरेको समाचारपनि आयो । बास्तवमा नेता गौतम अहिले ओलीसँग रुष्ट बनेर नेता नेपालसँग नजिकिएका छन् । आफूलाई सांसद बनाउन अध्यक्ष ओलीले कुनै सहयोग नगरेको उनको गुनासो छ । पार्टीभित्र ओलीलाई कमजोर बनाउन नेता नेपाल र गौतम दुवै एक ठाउँमा उभिएका छन् । ओलीले शक्ति सञ्चय गरेको आरोप लगाउँदै आएका नेता नेपालले अब आफू सहने पक्षमा नरहेको भन्दै आफू निकटसँग पार्टीभित्र संघर्ष गर्नको लागि तयार रहन निर्देशनसमेत दिईसकेका छन् । ओलीलाई पार्टीमा जुनसुकै हालतमा सिध्याउने अर्थात शक्तिबिहीन बनाउन माधव नेपाल यतिवेला दिनप्रतिदिन रणनीति बुन्न व्यस्त छन् । नेता नेपाललाई बामदेवको पनि दरिलो साथ रहेको नेकपा निकट स्रोतको दाबी छ । \"\" अर्का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने यतिवेला कुनैपनि पक्षमा खुलेर लागेका छैनन् । पार्टीमा आफूलाई बरियता दिने बेला नेता नेपालले झेल गरेकोमा उनी रुष्ट छन् । नेता नेपालले बोलाएको भेलामा नेता खनालले सहभागी भएनन् । यसकारण पनि उनले अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी कस्ने नेता नेपालको रणनीतिमा अहिल्यै नै साथ नदिने स्पष्ट हुन्छ । अोली घेराबन्दीमा परेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसलार्इ समर्थन गर्छन् त्यो भने हेर्न नै बाँकि छ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending