Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सीपीएलः सन्दिप आवद्ध प्याट्रियोट्सको शानदार जित

काठमाडौं। वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आज भएको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले शानदार जित निकालेको छ । उसले जमैका तल्लवासमाथि ७ विकेटको फराकिलो जित निकालेको हो । जमैका लागि रोभन पावेलले सर्वाधिक ८४, ग्लेन फिलीप्सले ४० र डेभिड मिलरले ३२ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने खासै राम्रो रहेन । टस जितेर फिल्डीङ रोजेको सन्दिप आवद्ध टिम प्याट्रियोसले २०७ रनको विशाल विजयी लक्ष्य पाएको थियो । तर, प्याट्रियोट्सले ब्याटिङ गर्ने बेला पानी परेपछि खेल ११ ओभरमा झारिएको थियो । र, प्याट्रियोट्ससले जितका लागि ११८ रनको लक्ष्य पायो । उसले ६ बल अगावै लक्ष्य पूरा गर्यो । प्याट्रियोट्ससले ३ विकेटको क्षतीमा लक्ष्य हासिल गरेको हो । उसका लागि कप्तान क्रीश गेलले ४१, राशिभनले ४५, महुम्मद अल्लाहले २६ रन बनाए । इभेन लुइस र बेन कटिङ भने शून्य रनमा आउट भए । अहिले सन्दिप सीपीएल खेलि रहेका छैनन् । उनी एसिया कप छनोट खेल्नका लागि मलेसियामा रहेका छन् । एसिया कप छनोट प्रतियोगिता सम्पन्न भएसंगै सन्दिप फेरि सीपीएल खेल्न वेष्टइन्डिज फर्किने छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending