पुरुषको तुलनामा महिलाले दुई गुणा बढी मदिरापान गर्ने बैज्ञानिकको खुलासा
भाद्र १५ गते, २०७५ शुक्रवार 31st August, 2018 Fri१५:३५:२४ मा प्रकाशित
काठमाडौं।पुरुषहरुमात्रै धारुवा हुन्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ ! भर्खरै वैज्ञानिकहरुले धेरैलाइृ चकित पार्ने अनौठो खुलासा गरेका छन् । उनीहरुका अनुसार अब यो छर्लङ भएको छ कि पुरुषको तुलनामा महिलाले दुई गुणा बढी मदिरा सेवन गर्दछन् ।
वैज्ञानिकहरुले गरेको शोधमा यो प्रमाणित भएको छ सन १९९१ देखि सन २००० काबीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिएका छन् जति पुरुषले पिउने गर्छन् । मदिरापान गर्ने होडमा महिलाहरुले पुरुषलाई धेरै पछाडि पारिसकेका छन् ।
शोधका अनुसार महिलाहरुमा सिरोसिसका कारण मृत्यु हुनेको संख्यमा ५७ प्रतिशतले बृद्धि भएको छ । पुरुषहरुमा भने सिरोसिसका कारण मृत्यु भनेकोसंख्या १० प्रतिशतले कम छ ।
सिरोसिस, हेपटाइटिस र क्यान्सरपछि सबैभन्दा गम्भीर रोग हो । यस्ता खालका विरामीको उपचार भनेको फोक्सो प्रत्यारोपणभन्दा अर्को छैन् । यस रोगमा कारणा शरीरका कोषिका ठूलो परिणाममा नष्ट हुँदै जान्छन् र उक्त स्थानमा फाइबर तन्तुको निर्माण हुँदै जान्छ । स्थिति ठिट्टै नाजुक बन्छ । हेपाटिकको बनावट पनि असामान्य बन्दै जान्छ र जसले पोर्टल हाइपरटैन्सनको अवसथा सृजना गरिदिन्छ ।
वैज्ञानिकका अनुसार, मदिराको ओवरडोजका कारण अस्पतालको आकस्मिक कक्षमा पुग्ने महिलाहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । उनीहरुका अनुसार महिलाहरुको शरीरबाट सीमित मात्रामा मात्रै अल्कोहल डिहाइड्रोगेनेज ९एडीएच० इन्जाएम उत्पादन हुन्छ । यो फोक्सोमा उत्पादन हुन्छ र यसले शरीरमा रहेको अल्कोहललाइृ नष्ट गर्ने काम गर्दछ ।
हार्वर्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र मैकलीन अस्पताल मैसाच्यूटएसका एडिक्शन साइकोलजिस्ट डन सुगरमैनका अनुसार, ‘महिलामा मदिराको असरको आशंका बढी हुन्छ । मदिरा पिउने महिलामा पुरुषको तुलनामा धेरै गुणा बढी स्वास्थ्य समस्या हुने गर्छन् ।’
जुन महिलाले बढी मदिरा पिउँछन, उनीहरुमा पुरुषको तुलनामा मदिरापानको लत रस्वास्थ्य समस्या पनि धेरै हुन्छन् । लिभरर सिरोसिस भएमा व्यक्ति स्वयंले अस्वास्थता महसूस गर्दछ । शुरूवाती चरणमा कुनै खास लक्षण देखा पर्दैन् । जब रोग बढ्दै जान्छ लक्षणहरु एकपछि अर्को गर्दै देखा पर्न थाल्दछन् । तर त्यति बेलासम्म विरामीको स्वास्थ्य निकै नाजुक बनिसकेको हुन्छ । एजेन्सी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: