Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कालोधन लुकाउनेका लागि अायाे नयाँ विधेयक

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कालो धनलाई संरक्षण नगर्ने जिकिर गरेका छन् । संसदमा वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कालो धनलाई ढाकछोप गर्ने गरी विधेयक आएको भए त्यसलाई सच्याउनुपर्ने उनले बताए ।विधेयकले भष्टाचार र अवैध कारोबारबाट आर्जन गरेका सम्पत्ति पनि गोप्य राख्न पाउने खालको व्यवस्था गरेको भनी सार्वजनिक रुपमा विरोध भइरहेका बेला गृहमन्त्री थापाले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसदले छलफल गरेर सच्याउनुपर्ने बताएका हुन् । ‘यो विधेयकले कालो धनलाई ढाकछोप गर्छ भन्ने लाग्दैन, सार्वजनिक पद धारण गरेका पदाधिकारीको सम्पत्तिमात्र होइन, उसको जीवन, अन्य पक्ष पनि पारदर्शी हुनुपर्छ’ उनले भने । सम्पत्तिको विषय आयकरसँग जोडिएको भन्दै गृहमन्त्री बादलले सार्वजनिक पदाधिकारीमात्र होइन, सबै उद्योगी व्यवसायीका साथै सबै नागरिकको सम्पत्ति सरकारलाई जानकारी हुनुपर्ने बताए । सार्वजनिक पद धारण गर्नेहरुले आफ्नो सेवाकालमा आर्जन गरेको सम्पत्तिमात्र नभई अन्य सबै पक्ष सार्वजनिक हुनुपर्ने गृहमन्त्री बादलको भनाइ छ । ‘यो विषयमा सदनले गम्भीर छलफल गरेर परिमार्जन संशोधन गर्न सक्छ । सार्वजनिक पद धारण गरेकाहरुको अध्यारो पक्षलाई ढाकछोप गर्छ भने विधेयक परिमार्जन गर्न जरुरी छ । यो सदनलाई अधिकार छ’ उनले भने । व्यक्तिगत लिखतहरु गोपनीयतासँग जोडिए पनि त्यसलाई निश्चित सीमाभित्र रहेर मात्र संरक्षण गर्नुपर्ने गृहमन्त्री थापाले बताए । ‘कुनै प्रमाणपत्र देखाउनु हुँदैन भनेर यो विधेयक आएको जस्तो लाग्दैन’ उनले भने ‘यस विषयमा सम्मानित सदन सम्बन्धित समितिमा दफाबार रुपमा गम्भीर छलफल गरेर उपयुक्त निश्कर्षमा पुग्नेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending