Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अब बिना सिम नै चल्ने भो मोबाइल

प्रविधिको क्षेत्रमा दिनानुदिन भइरहेको विकासक्रमले हाम्रो जीवन सहज मात्र बनाएको छैन अचम्ममा समेत पारिदिएको छ । नयाँ नयाँ प्रविधिले हाम्रा आवश्यकताहरू परिपूर्ति गर्न सजिलो त भएको छ साथै नयाँ नयाँ आवश्यकता समेत थपिँदै गएका छन् । अब मोबाइल फोनकै कुरा गरौँ- दस-पन्ध्र वर्षअगाडिसम्म विलासिताको सामग्रीको रूपमा हेरिने मोबाइल अब आम मानिसको पहुँच भित्र आइसकेको छ । त्यति मात्र होइन यसमा नयाँ नयाँ सुविधाहरू समेत थप भइरहेका छन् । नयाँ नयाँ पुस्ताको मोबाइल प्रविधिले भ्वाइस तथा डेटा प्रयोगको अनुभवलाई अविश्वसनीय रूपले नवीकरण गर्दै गइरहेको छ । मोबाइल प्रविधि टू-जी, थ्री-जी, फोर-जी हुँदै अब पाँचौं पुस्ता अर्थात फाइभ-जीसंम पुग्न गइरहेको छ । र जति जति प्रविधि नयाँ पुस्तातर्फ बढ्दै छ सूचनाको आदान-प्रदान त्यति नै सहज र भरपर्दो हुँदै गइरहेको छ । तर जेजस्तो प्रविधि आएपनि आजसम्म मोबाइल फोनमा नभइ नहुने एउटा उपकरण हो ‘सिम कार्ड ।’ ‘सिम कार्ड’ले प्रत्येक मोबाइल फोनलाई एउटा डिजिटल पहिचान उपलब्ध गराउँदछ जसको सहायताले एउटा निश्च्चित फ्रिक्वेन्सीको रेडियो संकेत उस्सम्म पुग्ने गर्दछ जसलाई समान्य शब्दमा मोबाइल नेटवर्क भनिन्छ । तर प्रविधि विकसित हुँदैजाँदा अब मोबाइलमा ‘सिम कार्ड’ नै राख्नु नपर्ने हुन सक्छ । एकदमै नयाँ मानिएको यस प्रविधिको नाम ‘इम्बेडेड सिम’ या ‘इ-सिम’ भनिएको छ । सन् २०१६ को वर्ल्ड मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको उक्त प्रविधि अब धेरैदेशहरूमा एकैपटक उपलब्ध हुन सक्छ । यसो भएको खण्डमा मोबाइलभित्र अलग्गै सिम राख्ने झन्झट हट्ने छ । ‘इ-सिम’ पनि सामान्य सिम जस्तै एक प्रकारको माइक्रो चिप्स हो जसलाई मोबाइल सेटलाई नेटवर्कसँग जोड्ने गरेर बनाइएको हुन्छ । फरक यतिमात्र हो कि यसमा मोबाइल सेवा प्रदायक फेर्न चाहेको खण्डमा सिम फेरिराख्नु पर्दैन । उपभोक्ताले नयाँ सेवा लिन चाहेको खण्डमा सेवा प्रदायकले उक्त ग्राहकको मोबाइलमा समान्य सफ्टवेयर अपडेट गर्दा पुछ । यसको प्रयोग एप्पल वाच र स्यामसुङले घडीहरूमा प्रयोग गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending