Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

२० बर्षपछि क्रोएसियाको भाग्य चम्क्यो, डेनमार्कको यात्रामा पूर्णविराम !

मस्को ।  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आइतबार भएका दुवै खेल रोमाञ्चक भए । यस अर्थमा रमाइला भएकी दुवै खेल ट्राइबेकरमा गएर टुंगिए । जारी प्रतियोगितामा पहिलो पटक हिजो खेल ट्राइबेकरमा गए । पहिलो खेलमा रुसले स्पेनलाई हरायो, भने दोस्रो खेलमा ट्राइबेकरमा क्रोयसियाले डेनमार्कलाई । टाइब्रेकरमा क्रोयसियाले डेनमार्कलाई ३-२ ले हराएको हो । यो जितसँगै क्रोयसिया क्वाटरफाइनलमा पुगेको छ । निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो तर दुवै टोलिबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । डेनमार्कका लागि क्रिस्टियन एरिक्सन, लेसेस स्कोन र निकोलाई जोर्जेन्सन्ले गोल नगर्दा डेनमार्क घर फर्किन बाध्य भयो । उसका लागि सिमन केजयर, माइकल क्रोन डेलीले गोल गरे ।क्रोयसिया मिलन बडेज र जोसिव पिभारिक चुके पनि आन्द्रे कमरिच, लुका मोड्रिक र इभान रयाकिटिकले गोल गर्दै रुससँगको भेट पक्का गरेका हुन् । त्यस अघि खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा लुका मोड्रिक चुकेका थिए । क्रोयासियाविरुद्ध डेनमार्कले माथिस जोरजेन्सेनको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । तर चौथो मिनेटमै मारियो मान्डुरिकले गोल गर्दै बराबरी गरे । डेनमार्क २० वर्षपछि क्वाटरफाइनलमा पुग्न सफल भएको हो । क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएको थियो । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २-०, दोस्रो खेलमा अर्जेन्टिनलाई ३-० ले र तेस्रो खेलमा आइसल्याण्डमाथि २-१ को जित निकालेको थियो । यसअघि उरुग्वे र फ्रान्स पनि अन्तिम ८ मा पुगेका छन् । आइतबार राति स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको आयोजक रुससँग अब क्रोयसियाको भेट हुनेछ । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending