Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रधानमन्त्री ओली २-२ करोड मुल्यको तीन वटा गाडी फेरि-फेरि चढ्छन्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कति मुल्यको गाडी चढ्छन भन्ने सबैलार्इ चासोको बिषय बन्न सक्छ । उनले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् । जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् । अाजको नयाँ पत्रिकामा खबर छ-नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । प्रधानमन्त्री, मन्त्री, सचिव चढ्ने गाडी र मूल्य रक्षा मन्त्रालय मन्त्री : ईश्वर पोखरेल गाडी : टोयोटाको ल्यान्डक्रुजर मूल्य : दुई करोड गाडी : स्कार्पिओ मूल्य : ६३ लाख थप एउटा कार सचिव :  विष्णुप्रसाद लम्साल गाडी : स्कार्पिओ मूल्य : ६३ लाख स्वास्थ्य मन्त्रालय मन्त्री : उपेन्द्र यादव सचिव : डा. पुष्पा चौधरी गाडी : टोयोटा ल्यान्डक्रुजर मूल्य : दुई–दुई करोड गृह मन्त्रालय मन्त्री : रामबहादुर थापा बादल गाडी : मित्सुबिसी पजेरो मूल्य : एक करोड ५५ लाख ऊर्जा मन्त्रालय मन्त्री : वर्षमान पुन सचिव : अनुपकुमार उपाध्याय गाडी : हुन्डाईको टक्सन मूल्य : ९३–९३ लाख शिक्षा मन्त्रालय मन्त्री : गिरिराजमणि पोखरेल सचिव : खगराज बराल गाडी : महेन्द्राको एक्सयुभी ५०० मूल्य : ७८–७८ लाख उद्योग–आपूर्ति मन्त्रालय मन्त्री : मातृकाप्रसाद यादव सचिव : यमकुमारी खतिवडा र चन्द्र घिमिरे गाडी : टाटाको स्ट्रोम मूल्य : ६०–६० लाख वन मन्त्रालय मन्त्री : शक्ति बस्नेत सचिव : विश्वनाथ ओली गाडी : ल्यान्डक्रुजर प्राडो मूल्य : दुई–दुई करोडभन्दा माथि सहरी विकास मन्त्रालय मन्त्री : मोहम्मद इस्तियाक राई गाडी : फोर्डको इन्डेभर मूल्य : एक करोड ६ लाख सचिव : दीपेन्द्र शर्मा गाडी : टोयोटाको ल्यान्डक्रुजर मूल्य : एक करोड ८० लाख सामान्य प्रशासन मन्त्रालय मन्त्री : लालबाबु पण्डित सचिव : दिनेश थपलिया गाडी : फोर्डको इन्डेभर मूल्य : एक–एक करोड अर्थ मन्त्रालय मन्त्री : डा. युवराज खतिवडा सचिव : राजन खतिवडा गाडी : निसान एक्सट्रेल मूल्य : सवा–सवा करोड खेलकुद मन्त्रालय मन्त्री : जगतबहादुर विश्वकर्मा गाडी : हुन्डाईको क्रेटा मूल्य : ६२ लाख ५६ हजार कानुन मन्त्रालय मन्त्री : शेरबहादुर तामाङ गाडी : ल्यान्डक्रुजर प्राडो मूल्य : दुई करोडमाथि सचिव : राजीव गौतम गाडी : स्कार्पिओ मूल्य : ६३ लाख ३५ हजार गाडी : हुन्डाई आई–२० मूल्य : ३६ लाख ९६ हजार कृषि मन्त्रालय मन्त्री : चक्रपाणि खनाल गाडी : फोर्ड इन्डेभर मूल्य : एक करोड २९ लाख सचिव : युवकध्वज जिसी गाडी : फोर्ड र निसान खानेपानी तथा सरसफाइ मन्त्री : विना मगर गाडी : टोयोटाको ल्यान्डक्रुजर मेलम्ची आयोजनाबाट लिइएको सञ्चार मन्त्रालय मन्त्री : गोकुल बास्कोटा गाडी : टोयोटाको ल्यान्डक्रुजर मूल्य : दुई करोडमाथि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending