Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अमेरिका जान नपाएका लालबाबुले गरे जनकपुरबाटै न्यूयोर्क सम्मेलनको सम्बोधन

धनुषा।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अमेरिका जान नपाएपछि जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएका लालबाबुलाई संघिय सरकारले अमेरिका जान रोकेका थियो । प्रदेशमा कामको चाप बढी रहेकोले देश बाहिर जान उपयुक्त समय नहरेको भन्दै संघिय सरकारको मन्त्रिपरिषदले अमेरिका जान अनुमति नदिएपछि मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट शनिबार साँझ सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् । मुख्यमन्त्री राउतले आयोजकलाई आभार प्रकट गर्दै कार्यक्रम सफलताकालागि शुभकामना दिए । नेपालकै भुमिबाट अमेरिकाको सम्मेलन सम्बोधन गर्न पाउँदा खुशी अनुभुति भएको बताउँदै अनलाईन सम्बोधनमा मुख्यमन्त्री राउतले भने, ‘मेरो इच्छा अमेरिकामा रहने नेपालीसंग प्रत्यक्ष भेट गर्ने थियो । तपाईंहरुसँग प्रत्यक्ष भेटेर अन्तक्र्रिया गर्ने सोच थियो । विदेशमा नाम कमाएका नेपालीको अनुभव प्राप्त गरी त्यस ज्ञान, खुबी र क्षमतालाई नेपालमा प्रयोग गर्थें । तर अवसर प्राप्त भएन ।’ उनले भने । राउतले नेपाली भाषामा सम्बोधन थालेका कार्यक्रमलाई भोजपुरी र मैथली भाषामा पनि करिब १० मिनेट सम्बोधन गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies