Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बेपत्ता दिवसमा गृहमन्त्री बादलले भने-अब गुण्डा राजको अन्त्य, जनताको राज चल्छ

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’काे प्रमुख आतिथ्यमा भक्तपुर वाईसीएलले सम्मान कार्यक्रम राखेको छ । सोमबार ‘बेपत्ता योद्धा दिवसको अवसर पारेर सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम गरेकाे हो । तत्कालीन माअाेवादीका केन्द्रीय सदस्य दण्डपाणी न्याैपानेलाई जनयुद्दका क्रममा राज्यपक्षले बेपत्ता बनाएसँगै मनाउँदै अाएकाे बेपत्ता दिवसकाे अबसरमा साे कार्यक्रम गरिएकाे बताइको छ । कास्कीका फनिन्द्र सिंखडा न्याैपाने भन्दा पहिले नै तत्कालीन राज्यपक्षले बेपत्ता पारिएता पनि न्याैपानेकाे बेपत्ता भएसंगै पार्टीले बेपत्ता दिवस मनाउदै अाएकाे हाे । साे अबसरमा खासगरी भक्तपुर जिल्ला भित्रका र भक्तपुरलाई कार्यक्षेत्र बनाएर कार्य गर्दैगर्दा भएका सहिद तथा बेपत्ता परिवारहरुलाई गृहमन्त्रीद्वारा सम्मान तथा अभिनन्दित भएका छन् । सो अवसरमा ३० जनालाई सम्मान तथा अभिनन्दन गरिएकाे छ । कार्यक्रम बोल्दै प्रमुख अतिधि बादलले ‘अब नेपालमा वामम गठबन्धनको सरकारले एक ठिक्क भएर सुशासन र भ्रस्टाचारको निर्मुलिकरण तथा गुण्डाराजको अन्त्य हुने बताए । उनले अबदेखि जनताको राज हुने बताए । साथै उनले ‘अबको लडाईं भनेको नै दलाल पुँजीपतिहरुसंग मात्र भएको बताए । कार्यक्रम भक्तपुर वाइसीएल अध्यक्ष दिनेश थपलियाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending