Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बिएन्डबीबाट निःशुल्क उपचार

काठमाडौँ, ग्वार्कोस्थित बिएन्डबी अस्पतालले भूकम्पपीडितलाई निःशुल्क सेवा उपलब्ध गराइरहेको जनाएको छ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले अस्पतालले उपलब्ध गराएको निःशुल्क उपचारको सराहना गर्दै विपदमा परेकालाई मानवीय सहयोग गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको बताए । बिहिबार पछिल्लो भूकम्पका कारण घाइते भएका बिरामीको अवस्था बुझ्न बिएन्डबी अस्पताल पुगेका पार्टीका अध्यक्ष कमल थापालाई  अस्पतालका वरिष्ठ चिकित्सक डा अशोक बास्कोटा र जगदीशलाल वैद्यले बिरामीलाई पालमा राखेर उपचार गरिएको तर अहिले पालको समेत अभावले उपचारमा समस्या थपिएको जानकारी दिए । भूकम्पले गर्दा अस्पतालमा हातखुट्टा भाँचिएका तथा ढाडमा चोट लागेका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको र आठ जटिल शल्यक्रिया भएको छ । भूकम्पपीडितलाई निःशुल्क सेवा उपलब्ध गराइएको जनाएको छ । उक्त अवसरमा अध्यक्ष थापाले चिकित्सकलाई बिरामीको उपचारलाई नै सेवाको भावना राखी काम गर्न आग्रह गर्दै आजै बस्ने विपद् व्यवस्थापन समितिको बैठकमा अस्पतालका लागि आवश्यक पर्ने पालको व्यवस्था गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको नेता थापासँग अस्पतालमा सहभागी पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending