Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आइएसले २.५ करोड डलरमा गरेको थियो ओसामाको मृत्युको सम्झौता

संसारको सबैभन्दा खतरनाक आतंककारी भनिने अल कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसका कैदी थिए । एक पूर्व गुप्चर अधिकारीले २.५ करोड डलरका लागि अमेरिकालाई उनी लुकिरहेको ठाउँको जानकारी बेचेको बताइएको छ । यो दाबी वरिष्ठ पत्रकार सेमोर हर्षले बताएका हुन् । एक साक्षात्कारको क्रममा हर्षले पाकिस्तानको एबटाबादमा अमेरिकाले लादेनविरुद्ध जुन गोप्य अभियान चलाएका थिए, त्यसमा पाकिस्तानको आइएसले पूरा मदत गरेको दाबी गरेका छन् । यदि उनीहरुले यस्तो प्रकारको मद्दत नगरेको भए अमेरिकाले कहिले पनि ओसामासम्म कहिले पनि पुग्न नसक्ने उनले दाबी गरेका छन् । उनी भन्छन्, ‘अभियानमा पाकिस्तानको संलग्न भएको थाहा पाउने कुनै पनि व्यक्ति जिउँदो नहोस् भन्ने आइएसको चाहना थिएनँ । अमेरिका साथै आइएसको पनि ओसामालाई मार्ने योजना थियो । ’ लेखकको भनाई अनुसार अमेरिकी सरकार यो अभियानको पूरै श्रेय अहिलेसम्म आफैं लिइरहेको छ र तात्कालीन पाकिस्तानी सैन्य जनरल अशरफ परवेज कियानी अथवा आइएसआइका मुखिया जनरल अहमद शुजा पाशालाई यसको केहि पनि छनक थिएन भन्ने दाबी गरेको छ । हर्षेका अनुसार यो दाबी पूरै प्रकारले गलत र झुटो हो । अमेरिकाको यो दाबी एलिस इन वन्डरल्यान्डको कहानी जस्तै काल्पनिक हो । ओसामाजस्ता चतुर आतंकवादी पाकिस्तानमा इस्लामाबाददेखि मात्र ४० किलोमिटर टाढा यस्तो ठाउँमा लुकेका थिए जहाँ जो पनि सजिलै पुग्न सक्छ भनेर कसैले अनुमान पनि गर्न सक्दैनँ । हर्षेले लादेन विरुद्धको अभियानमा पाकिस्तानी सहयोगीको विस्तृत जानकारी दिँदै अगस्त २०१० मा पाकिस्तानका एक पूर्व गुप्तचर अधिकारीले इस्लामाबादस्थित अमेरिकी दूतावासमा तैनाथ अमेरिकी गुप्तचर एजेन्सी सीआइएका स्टेशन अधिकारी जोनाथन बैंकसँग भेटघाट गरेका थिए र उनलाई ओबामाको बारेमा सभी गोप्य जानकारी दिन आग्रह गरेका थिए । उनले यसको सट्टामा अमेरिकी सरकारको तर्फबाट कुनै ठूलो पुरस्कार दिने बचन पनि दिएका थिए । हर्षेको भनाई अनुसार बैंक अहिले वासिंगटनमा बस्दछन् र सिआइएका लागि सल्लाहकारको रुपमा काम गरिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies