Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

महासचिव शेर्पालीको घोषणाः सम्मानजनक एकता नभए वाइसीएलले बहिस्कार गर्ने

\"\"बुटवल । बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेसँग हुने पार्टी एकता सम्मानजनक नभए नेकपा माअोवादी केन्द्रको युवा संगठन वाइसीएलले अस्वीकार गर्ने संगठनका महासचिव सुवोधराज शेर्पालीले बताएका छन् । उनले भने-५०/५० कै बराबरीमा एकता हुनुपर्ने पक्षमा वाइसीएल रहेको र त्यसैको लागि आफुहरु बैचारिक राजनीतिक रुपमा समेत बहस संघर्ष गर्दै लाग्नुपर्नेमा सबैलार्इ ध्यान दिन नेता कार्यकर्तालाई आव्हान गरे । वाइसीएल सधैं जनजिविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवालमा लडदै आएको हुनाले राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अबिचलित भइ अघि बढ्न जिल्लाका पदाधिकारी भन्दा माथिका कार्यकर्तालाई निर्देशन महासचिव शेर्पालीले निर्देशन दिए । शेर्पालीले भने \'अब वाइसीएलको भुमिका बदलिएको छ हामी जनताको सुख दुखको साथी बनेर जनताको बिचमा जानुपर्ने कुरामा ध्यान केन्द्रीत गर्न जरूरी छ । वाइसीएल ५ नम्बर प्रदेशको कार्यक्रममा पुर्व वाइसीएल केन्द्रीय सचिव निर्मल जि.सी, वाइसीएल प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे पार्टी केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले सम्बोधन गरेका छन् । कार्यक्रममा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरुको माझमा प्रशिक्षण दिए । त्यस्तै वाइसीएल फ्र्याक्सन इन्चार्ज तथा पार्टीको ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले प्रशिक्षण दिएको वाइसीएल नेपाल ५ नम्बर प्रदेश अध्यक्ष जितेन्द्र पुनले खबरडबलीलाई जानकारी दिए । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending