Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

पूर्वराष्ट्रपति थुनामाः अपिललाई अदालतले गर्यो अस्वीकार

\"\"ब्रासिलिया । ब्राजिलको संघीय सर्वोच्च अदालतले पूर्वराष्ट्रपति लुइज इनाकिओ लुला डा सिल्भाको अपिल अस्वीकृत गरिदिएको छ । आफूलाई थुनामुक्त गर्न उनले दिएको अपिललाई अदालतले अस्वीकृत गरिदिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । उनको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा मतविभाजन हुँदा ६ जना अर्थात बहुसंख्यक न्यायाधीशले उनलाई थुनामुक्त गर्न नहुने पक्षमा आफ्नो धारणा राखेका थिए । प्रधानन्यायाधीश करर्मेन लुसिया रोचा पनि पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्नु हुदैन भन्ने पक्षमा उभिउका थिए । उनको मागअनुसारको अपिल सदर भएको भए आदेश भएको भए यसैवर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनमा उनले प्रतिस्पर्धा गर्न पाउँथे । भ्रष्टाचार र स्रोत नखुलेको सम्पत्ति सम्बन्धी मुद्दा झेलिरहनु भएका लुलामाथि अहिले अनुसन्धान भइरहेको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा उनले आफ्नो पक्षको कम्पनीलाई दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको छ । तर लुलाले भने भवनसम्बन्धी सो आरोप पटक÷पटक अस्वीकार गर्दै आएका छन् । ब्राजिलको वर्कर्स पार्टी (पीटी) ले पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वराष्ट्रपति लुलालाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदबार बनाउने घोषणा गत जनवरीमै गरेको थियो । ब्राजिलमा आगामी अक्टोबरमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने तय गरिसकिएको छ । निर्वाचन पूर्वका सर्वेक्षणले आफ्ना प्रतिस्पर्धीका विरुद्धमा लुलाले नै सुविधाजनक र स्पष्ट जित हासिल गर्ने देखाएका छन् । उनको सहभागिता बिनाको निर्वाचनको थोरै पनि कल्पना गर्न नसकिने उनीहरुको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies