Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

महानिर्देशकलार्इ हाजिर गर्न निर्देशकले रोकेपछि...

\"\"काठमाडौं । सुन्दा अचम्म लाग्छ, तल्लो तहको कर्मचारीले माथिल्लो तहको कर्मचारीलाई हाजिर गर्न रोक लगाउँछ भनेर । तर, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएर करिब एक वर्ष देशभरका करिब ३२ हजार स्वास्थ्यकर्मीको प्रमुख बनिसकेका डा. राजेन्द्रप्रसाद पन्तले बुधबार निकै सास्ती खेप्नुपर्यो । पछिल्लो समयमा निकै विवादित राष्ट्रिय क्षयरोग केन्द्र थिमिमा काज फिर्ता भई हाजिर हुन गएका डा. पन्तलाई उनीभन्दा एक तहमुनिका निमित्त निर्देशकले हाजिर गर्न नदिएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । केन्द्रका निर्देशक डा. केदारनरसिंह केसी उमेर हदका कारण मंगलबारदेखि सेवा निवृत्त भएपछि डा. पन्त बुधबार एकाएक राष्ट्रिय क्षयरोग केन्द्रमा ‘निर्देशक’ बन्न पुगेका थिए । उनी केन्द्रमा २०७०/७१ सालताका निर्देशक थिए । निर्देशक डा. केसी सेवा निवृत्त भएको भोलिपल्टदेखि कानुनतः वरिष्ठताको आधारमा केन्द्रका १०औं तहका वरिष्ठ कन्सल्ट्यान्ट चेस्ट फिसिजसियन डा. मोहन प्रसार्इं निमित्त निर्देशक बने । तर, केन्द्रका ३ वर्षअघिका निर्देशक डा. पन्त एकाएक केन्द्रमा ‘आफैं निर्देशक भएको’ भन्दै सिधै निर्देशक बस्ने कोठामा छिरेर केही बेर बसेका थिए । तर, निमित्त निर्देशक डा. प्रसाईंले केन्द्रको हाजिरकापी आफ्नो कार्यकक्षमा राखेका कारण डा. पन्तले हाजिर गर्न पाएनन । केन्द्रमा डा. प्रसाईं वरिष्ठताका आधारमा स्वतः निमित्त निर्देशक र डा. पन्त स्वघोषित निर्देशक बनेर आएका कारण एकै समयमा दुईजना निर्देशक भेटेपछि केन्द्रका कर्मचारी भने कसलाई ‘हाकिम’ मान्ने भनेर अलमलिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending