Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

१ नं. प्रदेशमा वाईसिएलको गतिविधि तिव्र, समाजवादी क्रान्तिका लागी युवाहरु तयार

\"\"धरान । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसियल नेपालका प्रदेश एकको विशेष बैठक चैत्र १७ गते सुनसरीको लांघाली सामुदायिक वनमा भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश एकको १४ वटै जिल्लाका जिल्ला इन्चार्ज, अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वैठक संयोजक कर्माको अध्यक्षतामा सम्पन्न भएको वैठकमा प्रमुख अतिथि पार्टीको पोलितव्युरो सदस्य  मुकेसले युवाहरुमा असन्तुष्ती भएको कारण त्यसबाट नयाँ सृजना हुने विश्वास दिलाउनु भयो । यदी सन्तोषी भएमा सृजनाको ढोका वन्द हुने सुझाए । साथै अवको समाजवादी क्रान्ति नै पार्टीको अन्तिम परिकल्पना रहेको र त्यो पाँच वा दश वर्षमा संभव नहुने हुनाले २० वर्ष पछि संभव बनाउन अहिलेको युवाहरुका काँधमा आइलागेको बताए । \"\"आजको नेताहरु समाजवादी क्रान्तिमा संलग्नहुन उमेरले नभ्याउने स्पष्ट पारे । उक्त वैठकमा प्रदेश सह–इन्चार्ज अविराज राई केन्द्रिय वैठकको परिपत्र वाचन गरेर वैठकमा सुनाएका थिए । साथै युवाहरु एक भएर मात्र संगठन, पार्टी बलियो हुने साथै समृद्धि तर्फ जान सकिने बताए । वैठकको अध्यक्ष कर्माले युवाहरुमा संगठनलाई बजवुत बनाउन एक आपसमा छलफलको माध्यमबाट र बहस मार्फत स्पष्ट हुँदै अगाडी बढ्नु पर्ने बताए ।   प्रदेश इचार्ज चिन्तनले जिल्लाका प्रतिनीधिहरुको प्रश्नको जवाफ दिदैं भन्नु भयो, युवाहरुमा उत्साह भएको कारण धेरै प्रश्नहरु आएको छ । यसले अझ संगठनलाई मजवुत बनाउने काम गर्छ । यदी प्रश्न नै नआए संगठनको खास अर्थ नहुने जवाफ दिनु भयो । वासियल नेपाललाई \"\"पार्टीको अन्य संगठनहरुको दाँजोमा चलायमान संगठन बनाउनुमा सबै युवाहरुमा उत्साहका साथ कार्य सम्पन्न गरेकाले संभव भएको बताए । जब आफुलाई संस्थाको माया हुन्छ, तब प्रतिनीधिहरुले नेतृत्वमा प्रश्न गर्छन, नेतृत्वले कतै संस्थालाई गैरदिसा तर्फ त लादैन ? यीनै प्रश्नहरुले गर्दा त्यसको जवाफ व्यवस्थापन गर्दा अझ संस्था बजबुत हुने चिन्तनले बताए । अब युवाहरुलाई एक ढिक्का भएर संगठन निर्माणसँगै जनताको मनोभावनालई सम्मान गर्दै देशविकासमा लाग्नु पर्ने सुझाए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending