Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सेक्स, पैसा र रुसको त्रिकोणात्मक बन्धनमा फसेका डोनाल्ड ट्रम्प

\"\"काठमाडौं । संसारकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति हुन डोनाल्ड ट्रम्प । अघिल्लो वर्ष बहुमत पाएर सत्तामा पुगेको अनुदारवादी नेता । तर, अहिले यिनै ट्रम्प सत्ता सञ्चालनमा भने ढुक्कसँग बस्न सकेका छैनन् । आलोचनामाथि आलोचना हुँदै आएका ट्रम्पका कैयन सहयोगीले राजिनामा दिएका छन, कतिपय हटाइएका छन । विश्वस्तरमा उनको आलोचना बढदो छ । समर्थनको ग्राफ घटिरहेको छ । र, कार्यकाल सुरु भएदेखि नै उनी फसकेका छन त्रिकोणीय जालमा । जसको एकातिर उनको सेक्ससँग जोडिएको विगत छ, अर्कोतर्फ निर्वाचनमा रुसी जासुसी संस्थासँगको संलग्नता र पैसाका लागि अमेरिकी अर्बपतिहरुसँगको साँठगाँठ । संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा वृहत् निर्णायक मण्डल ‘ग्र्याण्ड जुरी’ गठन गरेको छ । राष्ट्रपति ट्रम्पले हिलरी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन्। कुनै बेला धनी कसरी बन्ने भन्ने पुस्तक लेखेर चर्चा बटुलेका ट्रम्पले एकताका निकै चर्चा बटुले । पैसा भएपछि त्यसले उन्मुक्त जीवनशैलीको खोजी गर्छ । ट्रम्प पनि यसबाट अछूतो रहन सकेनन् । उनको पनि कैयन पेशेवर यौनकर्मीसँग सम्पर्क भएको रिपोर्टहरु सार्वजनिक भयो । कतिपय यस्ता समाचारको ट्रम्पले खण्डन गरे । तर अहिले भने उनी एकजना पूर्व यौनकर्मीलाई सेक्स घटनामाथि चुप लाग्न पैसा दिएको र धम्क्याएको आरोपमा ठूलो विवादमा फसेका छन् । स्टोर्मी डेनियल नाम गरेकी ती यौनकर्मीलाई चुप रहन उनका वकिल मार्फत करोडौं रकम अफर गरिएको कुरा अहिले फेरी चर्चामा आएको हो । ट्रम्प सहयोगीले यसको खण्डन गरेपनि यौनकर्मीका वकिल भने चुप लागेका छैनन् । ट्रम्पलाई यो निल्नु न ओकल्नु बनेको छ । अमेरिकी समाचार संस्था सिएनएनबाट साभार 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending