Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

कृषि क्षेत्रले समृद्ध नेपालको निर्माणमा ठूलो योगदान गर्न सक्छ: प्रचण्ड

[caption id=\"attachment_177981\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रले समृद्ध नेपालको निर्माणमा ठूलो योगदान दिन सक्ने बताएका छन् राजधानीमा आयोजित ‘दीगो मत्स्यकी तथा मत्स्यपालनमा विविधिकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको हैसियतले बोल्नुहुँदै अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा राज्यले पर्याप्त चासो र ध्यान दिनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा पर्याप्त ध्यान नदिँदा खाद्यान्न आयातमा ठूलो धनराशी खर्चिनु परेकोमा उनले चिन्ता व्यक्त गरे । ‘एकातिर ठूलो संख्यामा युवाहरू प्रवासिन बाध्य छन्, अर्कोतिर खाद्यान्न आयातमा हामीले धेरै पैसा विदेश पठाइरहेका छौं । यो स्थितिलाई परिवर्तन गर्नु जरुरी छ ।’ नयाँ संविधानको निर्माण र निर्वाचनसँगै नेपाली जनताले विकास, सुशासन र समृद्धिको अपेक्षा राखेको बताउनुहुँदै अध्यक्षले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिए । उनले कृषि क्षेत्रमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि खाद्यान्न आयातमा ठूलो रकम खर्च भइरहेको बताए । नेपालको संविधानले खाद्यान्न अधिकारको ग्यारेण्टी गरेको भएपनि कृषि र मत्स्यपालनका क्षेत्रमा अझै धेरै गर्नुपर्ने उनको भनाई थियो । ‘एकातिर ठूलो संख्यामा युवाहरू प्रवासिन बाध्य छन्,’ अध्यक्षले भने ‘अर्कोतिर खाद्यान्न आयातमा हामीले धेरै पैसा विदेश पठाइरहेका छौं । यो स्थितिलाई परिवर्तन गर्नु जरुरी छ ।’ नेपालमा मत्स्यपालनका क्षेत्रमा कतिपय चुनौती रहेको बताउनुहुँदै अध्यक्षले राज्यका तर्फबाट मत्स्यपालनमा सक्रिय किसान तथा व्यापारीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । बजारमा स्वस्थकर माछा पुर्याउने र बजारको खोजीको चुनौती रहेको बताउदै अध्यक्षले यस क्षेत्रमा लागेका किसानहरुले माछापालन गर्दा एकैपटक ठूलो संख्यामा माछा मर्ने, बीऊ नपाइने, बजार नपाइने र झिनो प्राविधिक सहयोग पाइने अवस्थाका कारण ठूलो नोक्सानी व्यहोरिरहेको बताए । अध्यक्ष प्रचण्डले तराईदेखि हिमालसम्म मत्स्यपालनले विकास गरेको भएपनि चुनौतीहरु रहेकोले राज्य र व्यवसायीहरुले झन ठूलो प्रयास गर्नुपर्नेमा जोड दिए । नेपाल मत्स्यपालन समाजले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डबाट विभिन्न व्यक्तित्वहरू सम्मानित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending