Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

एउटै जिल्लाका राष्ट्रपति उम्मेद्वारः 'हुकुमको एक्का'लार्इ कांग्रेसले फाल्यो 'पानको बादशाह'

\"\"काठमाडौं । सत्तारुढ दल नेकपा एमाले राति अबेरसम्म स्थायी कमिटी बैठक बसेर राष्ट्रपति पुनः विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको छ । भण्डारीबाहेक अरुलाई उम्मेद्वार बनाए प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उम्मेद्वार नउठाउने बताएको थियो । तर बुधार विहान बसेको कांग्रेसले कुमारी लक्ष्मि राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । कांग्रेस एक नेताले खबरडबलीलाई जानकारी दिए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभामा मनोनित गरि पठाएको तीन जनाको सिफारिस रोकेर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पठाएको सिफारिस स्वीकृत गरेको भन्दै अहिले राष्ट्रपतिको उम्मेद्वार उठाएको हो । ‘हिजो मात्रै हामिले वाम गठबन्धनलाई भण्डारीबाहेक अरु उम्मेद्वार भए हामी उठाउँदैनौं भनेर जानकारी गरेका थियौं’ उनले खबरडबलीसँग भने । हाल एमालेबाट पुनः राष्ट्रपतिकी उम्मेद्वार भण्डारी स्व. मदन भण्डारीकी श्रीमती हुन् । भण्डारी पहिलो महिला राष्ट्रपति हुनु अघि एमालेको उपाध्यक्ष थिइन् । भण्डारीलार्इ नेकपा माअोवादी केन्द्रको पनि साथ छ । पार्टी एकता गर्न लागेका एमाले र माअोवादी भागबन्डा गरेका थिए । राष्ट्रपति एमालेलार्इ र उपराष्ट्रपति माअोवादीको भागमा परेको थियो । सातै प्रदेश सभामा कांग्रेस अल्पमत रहेकाले भण्डारीको जित निश्चितजस्तै छ । त्यसैगरि कांग्रेसबाट राष्ट्रपतिकी उममेद्वार राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । पञ्चायत कालमा देवानसिंहको हत्या भएको थियो । उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए । राष्ट्रपतिका उम्मेद्वार भण्डारी र राईको गृहजिल्ला भोजपुर हो । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending