Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

एकताबारे मेरो बिचार

[caption id=\"attachment_176196\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] एमालेको जबजमा कहाँ बल प्रयोगको सिद्धान्त नमान्नु भनेको छ ? शान्तिपुर्ण आन्दोलन मात्र कहाँ भनेको छ ? कहाँ संघियताको परिकल्पना गरेको छ ? धर्म निरपेक्षताको कुरा गर्यो कि सबै धर्मलाइ समान व्यवहार मात्र भन्यो र समानुपातिक समाबेशितालाइ कसरी अख्तियार गर्यो र वर्ग संघर्ष लाई छोडनु कहाँ भनेको छ ? अनि जे निर्णय अहिलेको एमालेले गर्छ त्यही जबज भन्न मिल्छ र ? अहिलेको व्यवस्था जबज ले ल्याएको हो कि २१ औ शताब्दीको नौलो जनवाद ले ल्याएको हो ?  के प्रचण्डले नेतृत्व गरेको आन्दोलन नभएको भए यतिनै बेला यो व्यवस्था सम्भव थियो ? के हजारौं नेपाली आमाका छोराछोरी जीवन उत्सर्ग गर्न तयार नभैदिएकाे भए यो परिवर्तन शान्तिपुर्ण तरिकाले भएको हो त ? सबै कुरा २१ औ शताब्दीको नौलो जनवादका हुनु पर्ने, नेतृत्व अर्काको कसरी सम्भव छ ? चुनावी प्रतिस्पर्धालाई मात्र जबज भनेको हो त  ? यी बिषयमा गम्भीर छलफल हुनुपर्छ । अहिलेको कुरा गरौं, के एमालेलाइ माओवादीले सहयोग नगरी ठुलो दल भएको हो त ? ६० र ४० को भाग बण्डामा को ठुलो हुन्छ ?  नेपालको ठुलो दल माओवादी भएकाे होइन ? एमाले तेस्रो भएको होइन र सबै कुरा सम्झौताले मात्र भएको हो । दम्भले के हुन्छ माओवादीले भोगी सकेको छ । एमालेको नेतृत्व संयमित हुन जरुरी छ । प्रचण्ड व्यक्ति नभै लाइन भैसक्यो । देश र जनताको निम्ति जस्तो सुकै निर्णय गर्न छुट भएको संस्था हो प्रचण्ड । प्रचण्डको घुम्न सक्ने जस्तो क्षमता अहिलेको समकालीन नेताहरूमा छैन । सबै जिम्मेवार बनौ । एकताको कुरा जनताले अनुमोदन गरेको कुरा हो । यस बाट पछि हट्नेलाई जनताले छोड्ने छैनन् । कमजोरिको कुरा गर्न थाल्दा एकता हुदैन त्यसैले नगरौ । एकताको पक्षमा कुरा गरौ । अरुलाइ हेपेर सम्झौता हुन सक्दैन । पार्टीमा ५० र ५० को हिस्सा गरिनु पर्छ । धेरै नुग्दा भाचिन सक्छ । तन्काउदा चुडिन सक्छ । एकता अहिलेको आवस्यकता हाे । ससम्मान एकता जनताको आशा र भरोसा । लेखक : नेकपा माओवादी केन्द्र, बर्दियाका नेता हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending