Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

राष्ट्रपति भण्डारीलाई प्रचण्डको ‘ग्रिन सिग्नल’, ओलीलाई तनाव

\"\"काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल पुनः दाहोर्याउन राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छिन् । आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्किमल दाहाल प्रचण्डसँग भेट गरेर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी हुन् । नयाँ सरकार निर्माणसँगै राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले–माओवादीबीच छलफल चलिरहँदा दुवै अध्यक्षलाई एकसाथ ‘लञ्च मिटिङ’मा बोलाएर भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी छन् । भण्डारीको आग्रहप्रति माओवादी अध्यक्ष प्रचण्डले ‘ग्रिन सिग्नल’ दिएको शीतलनिवास स्रोतले बताइएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओली पहिलेदेखि नै भण्डारीलाई नै राष्ट्रपतिमा दाहोर्याउने पक्षमा थिए । राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीचको छलफलमा उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहोर्याउने सहमति बनेको बताइएको छ । भण्डारीलाई दोहोरिन दिने छलफल सुरु भएलगत्तै एमालेभित्र भाँडभैलो सुरु भएको छ । पूर्व अध्यक्ष झलनाथ खनालले राष्ट्रपति बन्न इच्छा देखाइरहेका बेला पार्टी अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई दाहोर्याउन प्रस्ताव गरेलगत्तै बिरोध सुरु गरेका छन् । खनालले सो प्रस्तावका बिरुद्ध आफु पार्टीभित्रे लड्ने बताएका छन् । स्थायी कमिटी बैठकमै खनालले ओलीको प्रस्तावको कडा आलोचना गरेपछि ओली आफु निकटका अन्य नेताहरुसँग संवाद थालेको एमालेका एक स्थायी कमिटी सदस्यले कताए । उनका अनुसार प्रचण्डसमेतको समर्थन पाएपछि ओली भण्डारीलाई नै राष्ट्रपतिमा दाहोर्याने योजाना बनाइरेका छन् भने खनाल कसैगरी नमान्ने नमान्ने पक्षमा छन् । एमालेका कतिपय नेताहरुले खनाललाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending