Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कामचलाउ सरकारले सीमाबाहिर रहेर गरेका निर्णय उल्टिन्छन्: प्रचण्ड

\"\"चितवन ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारले सीमाबाहिर गएर गरेका गम्भीर प्रकृतिका निर्णय उल्टीने बताएका छन् । उनले सरकारले  दीर्घकालीन असर पर्ने र कामचलाउ सरकारको परिधिबाहिरका गरेका निर्णय नयाँ सरकारले फर्ने बताए । पत्रकार भेटमा दाहालले कामचलाउ हैसियतको सरकारले गरेका निर्णयले दीर्घकालीन असर पर्ने उल्लेख गरे । नयाँ जनमत आइसकेको अवस्थामा सरकारले गरेका गम्भीर प्रकृतिका निर्णयले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न खडा भएको दाहालकाे आरोप छ । चितवनको माडीस्थित बाँदरमुढे घटनाका मृतकलाई सहिद घोषणाका सम्बन्धमा अध्यक्ष दाहालले राजनीतिक तहमा गम्भीर छलफल गरेर समझदारी बन्नुपर्ने भन्दै प्रचण्डले भने ‘जसको नेतृत्व भयो, त्यसैले आफूखुसी सहिद घोषणा गर्ने प्रक्रिया राम्रो होइन,’  ‘त्यसको मापदण्ड बनाई त्यसभित्र पारेर मात्र सहिद घोषणा गर्नु उपयुक्त हुन्छ ।’ प्रचण्डले फागुन दोस्रो साताभित्र नयाँ सरकार गठन भइसक्ने उनको दाबी छ । पार्टी एकताका लागि अध्यक्ष तहमा गम्भीर छलफल भइरहेको र सरकार गठनभन्दा अघि टुंग्याउने गरी छलफल गर्ने दाहालले बताएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies