Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

ओमनमा अलपत्र २० नेपालीको अबस्था झनै नाजुक, ११ जनाको जङ्गलमा बास

\"\"ओमन । वैदेशिक रोजगारीका लागि ओमन पुगि अलपत्र परेका २० नेपालीको अबस्था अत्यन्तै नाजुक बनेको छ । काठमाडौको बसुन्धारा चोकमा रहेको होनेस्टी ओभरसिज प्राली बाट ओमनको मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी नोबेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै १ सय २० किलोमिटर टाढा जङ्गलमा अलपत्र अवस्थामा छन् । सुरुमा राखिएको ठाउँमा खानेपानी र सौचालय सम्म भएपनि बुधबार राति १२ बजे कम्पनी मालिकले एक्कसी २० जना मध्य ११ जनालाइ ठाउँ परिबर्तन गरि टाढाको जङ्गलमा भेडा बाख्राको खोर सङ्गै राखिदिए पछी उनिहरु झनै समस्यामा परेको जानकारी जन प्रगतिशील मन्च ओमनका प्रमुख संरक्षक मुन्नाबाबु परियारले दिएका छन । राति एक्कासि ठाउँ परिबर्तन गरि मोटरबाटो बाट झन्डै ३ किमि भित्र जङ्गलमा ल्यायो यहा बाट दूतावास जान १ सय २० किमि टाढा रहेछ बाकी ९ जना साथिलाइ पुरानै ठाउँमा राखेको छ । कम्पनी मालिकले सबै कागजात र एटीएम कार्ड समेत लिएर गयो यहाँ खाने पानी सौचालय केहि छैन सुत्नको लागि बाख्राको खोर सङ्गै अलिकति खाली ठाउँ रहेछ त्याही सबैजना कोचिएर बसेका छौ पीडिको भनाइ उदृत गर्दै परियारले बताएका छन । यस्तै ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले समस्या बारे कम्पनी मालिक सङ कुराकानी भएको बताए पनि राजदूतले झुट बोलेको भन्दै कम्पनी सङ कुनै कुरा नभएको र आफुहरुले लिखित निवेदन दिदा समेत कुनै वास्ता नगरेको पीडितको गुनासो छ । बैधानिक रूपमा बिदेश आएका हरुलाइ समस्या पर्दा समेत दूतावास मुखदर्सक बनी रहदा पीडितले झनै सास्ती खेप्नु परेको परियारको भनाइ छ । आफ्नो संगठनले पीडित लाई सक्दो सहयोग गरेपनि कम्पनीले कागजात सबै लिएर गए पछी उनिहरुलाइ उद्दार गर्न झनै अफ्ट्यारो भएको र यस्तो अबस्थामा दूतावासले नै अगाडि सरेर पीडित लाई न्याय दिनुपर्ने भन्दै अलपत्र परेका हरुको तत्काल उद्दारको लागि पहल गरिदिन सम्बन्धित सबैलाई परियारले अनुरोध समेत गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending