Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

भारतले नेपाली भूमि मिचेकोबारे बोले प्रधानमन्त्री, के भने ?

\"\"काठमाडौं । वीरगंजको छपकैयामा भारतले नेपालको भूमि मिचेकोबो प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छन् । प्रधानमन्त्री देउवाले रतले नेपाली भूमि मिचेको स्विकार गर्दै सरकार एक इन्च नेपाली भूमि पनि मिच्न नदिन सचेत रहेकोे समेत बताएका छन् । विहिबार एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले भारतले ५० विगाहा भन्दा बढि नेपाली भूमि मिचेको दावीसहितको स्थलगत रिर्पोट बुझाउन पुगेका विद्यार्थीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले सरकार नेपाली भूमि मिच्न नदिन प्रतिवद्ध रहेको बताएका हुन् । वीरगंजको छपकैयामा नेपाली भूमि मिचिएको भन्ने विषयमा सरकारले अझै गम्भिर अध्ययन गर्ने बताउँदै प्रधानमन्त्री देउवाले एक इन्च नेपाली भूमि भारतलाई नछोड्ने बताए । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरुले जग्गाको भोगचलन गर्दै आएका स्थानीयबासीहरुको भनाई अनुसार भारतले वीरगंजको छपकैयामा नेपाली भूमि मिचेको पुष्टि भएको दावी गर्दै भारतीय पक्षले मिचेको सिमा फिर्ताको पहल गर्न माग गरे छ । स्थानीय जनता, स्थानीय प्रशासन र विज्ञहरुले समेत भारतले नेपालको भूमि मिचेको पुष्टि गरेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बताए । स्थानीय जनता र विज्ञहरुले समेत नेपाली भूमि भारतीय पक्षबाट मिचिएको पुष्टि भएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाको दावी छ । वीरगंज १ को पछकैयामा भारतले नेपाली भूमि मिचेको समाचार सार्वजनिक भएलगत्तै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)का नेता–कार्यकर्ताको टोली माघ ६ गते सीमा स्थल पुगेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending