Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

प्रदेश ५ मा प्रहरीको स्पेसल आरएससीसी अपरेसन सुरु

\"\"दाङ । ५ नम्बर प्रहरी प्रमुख एआइजि मधु प्रसाद पुडासैनिले प्रहरीले ५ नम्बर प्रदेशमा स्पेशल आरएससीसी अपरेसन सुरुगरिएको बताएका छन् । आज आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेश नं ५ को सुरक्षा संबेदनसिलता तथा सुरक्षा सम्बन्धि रणनिति सार्वजनिक गर्दे पुडासैनीले यस्तो बताएका हुन् । नेपाल प्रहरीले प्रदेश प्रमुख पुडासैनिको निर्देशन बमोजिम आरएससीसी अपरेसन प्रदेश नं ५ भरी सुरुगरिएको जनाएको छ । बढ्दो घरेलु हिंसा, सडक दुर्घटना, लागुऔषध ओसार पसार तथा प्रयोग र यसबाट घट्नेघटनाहरु, गुण्डागर्दी संगठित अपराध, नदिजन्य वस्तुहरुको अबैध उत्खनन् ओसार पसार , बनपैदावारको चोरी तस्करी लाई मध्येनजर गर्दे प्रहरीले यसलाई नियन्त्रण गर्न ७ सुत्रीय रणनितीहरु तय गरेको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । प्रहरीको आरएससीसी अपरेसन सडक दुर्घटना , लागू औषध ओसारपसार तथा गुण्डागर्दी एवं सुरक्षा सम्बेदनसिलतासंग प्रत्यक्ष जोडिने पुडासैनिले बताउनुभयो । जस अनुसार आक्रामक ट्राफिक चेकिङ्ग, जनपद प्रहरीको तैनाति, महिला प्रहरीको, व्यवस्था, प्रहरी बिमर्शकर्ता को व्यवस्था र दण्ड जरिवानाको नीति लिईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीलाई ‘ट्रिट विथ स्माईल’ को निर्देन दिंदै आमनागरीकहरुको न्यायमा पहुँच सुनिस्चि तगर्न प्रहरी हरदम तयार रहेको भन्दै सभ्य नागरीकले प्रहरीलाई अपराध नियन्त्रणमा सघाउपुर्याउन पुडासैनिले आग्रह गर्नु भयो । ‘प्रहरी जनताको साथी हो’ पुडासैनिले जनताको साथविना प्रहरी सफल नहुने भन्दै दाङ जिल्लामा घटेका बहुचर्चित हेमराज धिताल हत्याकाण्ड को रहस्यको पर्दाफास पनि छिट्टैहुने जनतालाई आश्वास्त पारे । पछिल्लो समयमा दाङ जिल्लामा रहस्यमयी घटनाकोरुपमा दर्जभएको प्रमोद बर्मा हत्याकाण्डको केशलाई पनि प्रहरीले गम्भिरतापुर्वक छानविन गरिरहेको पुडासैनिले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending