Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

मुख्य दलका उम्मेदवारको पनि जमानत जफत

\"\"एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले पनि १०% मत कटाउन सकेनन्  एमाले रुपन्देही ४ (प्रतिनिधिसभा) सदर मत : ६१,०१० माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार ओमप्रकाश यादवको मत ४,०७९ विजयी : प्रमोदकुमार यादव (कांग्रेस) मत : ३१,७१८ निकटतम प्रतिद्वन्द्वी : सर्वेन्द्रनाथ शुक्ल (राजपा) मत : २०,४१६ रुपन्देही ४ क (प्रदेश सभा) सदर मत : २८,३२४ माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार पल्लवी शुक्लको मत २,३३९ विजयी : अष्टभुज पाठक (कांग्रेस) मत : ९,०६४ निकटतम प्रतिद्वन्द्वी हजरत अलि (राजपा) मत : ४,६३४ महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५० माओवादीको समर्थनमा उठेका एमाले उम्मेदवार विजयकुमार कर्णको मत १,१२३ विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३० निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८ कांग्रेस सप्तरी–२ (प्रतिनिधिसभा) सदर मत : ४७,२९७ फोरमलाई समर्थन गर्ने-नगर्ने अन्योलबीच उम्मेदवार रहेका कांग्रेस उम्मेदवार सकलदेव सुतिहारको मत १,८४० विजयी : उपेन्द्र यादव (फोरम) मत : २१,६२० निकटतम प्रतिद्वन्द्वी : उमेश यादव (माओवादी) मत : ११,५८० सप्तरी–२ ख (प्रदेश सभा) सदर मत : २२,५३९ कांग्रेस उम्मेदवार महानन्दप्रसाद यादवको मत १,६०५ विजयी : मनीषकुमार सुमन (राजपा) मत : ८,९३९ निकटतम प्रतिद्वन्द्वी : महेश यादव (माओवादी) मत : ४,९८६ महोत्तरी–३ ख (प्रदेश सभा) सदर मत : २२,५५० कांग्रेस उम्मेदवार पवन साहको मत १,९२१ विजयी : रानीकुमारी तिवारी (राजपा) मत : ७,४३० निकटतम प्रतिद्वन्द्वी : सुरेश साह (स्वतन्त्र) मत : ५,५९८ माओवादी धनुषा–३ (प्रतिनिधिसभा) सदर मत : ६२,२४३ एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार रामसिंह यादवको मत २,३४६ विजयी : राजेन्द्र महतो (राजपा) मत : ३०,७५० निकटतम प्रतिद्वन्द्वी : विमलेन्द्र निधि (कांग्रेस) मत : २७,८४७ धनुषा–३ ख (प्रदेश सभा) सदर मत : २७,४३३ एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कामेश्वरप्रसाद महतोको मत १,०७० विजयी : परमेश्वर शाह सुदी (राजपा) मत : १५,२९३ निकटतम प्रतिद्वन्द्वी : श्यामप्रसाद शाह (कांग्रेस) मत : १०,४७२ महोत्तरी १ क (प्रदेश सभा) सदर मत : २८,०९५ एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार राजु खड्काको मत १,९१८ विजयी : शारदादेवी थापा (एमाले) मत : १०,२८२ निकटतम प्रतिद्वन्द्वी : प्रह्लाद क्षेत्री (कांग्रेस) मत : ९,०३१ महोत्तरी २ (प्रतिनिधिसभा) सदर मत : ५०,१७१ एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार कासिम नदाफको मत ३,७३२ विजयी : शरत्सिंह भण्डारी (राजपा) मत : ३०,७२२ निकटतम प्रतिद्वन्द्वी : किरण यादव (कांग्रेस) मत : १३,९७४ महोत्तरी २ ख (प्रदेशसभा) सदर मत : २५,८१२ एमालेको समर्थनमा उठेका माओवादी उम्मेदवार अजयकुमार यादवको मत १,७०८ विजयी : सुरिताकुमारी साह (राजपा) मत : १५४४० निकटतम् प्रतिद्वन्द्वी : राजकरण साह (कांग्रेस) मत : ६४९७ राजपा प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा रौतहट ४ क (प्रदेश सभा) सदर मत : ३३,६६८ फोरमको समर्थनमा उठेका राजपा उम्मेदवार मुक्तिनारायण चौधरीको मत २,६९६ विजयी : धनलाल ठोकर (कांग्रेस) मत : १३,६१० निकटतम प्रतिद्वन्द्वी : देवेन्द्र पटेल (माओवादी) मत : १२,२७२ फोरम प्रदेश नं. २ र मधेसी दलको प्रभाव रहेका केही जिल्लाको मात्र समीक्षा बारा १ क (प्रदेश सभा) सदर मत : ३८,०८२ राजपाको समर्थनमा उठेका फोरम उम्मेदवार सुरेश बैठाको मत २,४७८ विजयी : त्रिलोकी प्रसाद (एमाले) मत : १८,४४५ निकटतम प्रतिद्वन्द्वी : प्रेमासिद्धि लामा (कांग्रेस) मत : १६,४८४ कैलाली १ (प्रतिनिधिसभा) सदर मत : ६०,६९१ फोरम उम्मेदवार भगतराम थारूको मत ६७८ विजयी : रेशम चौधरी (राजपा) मत :३४,३४१ निकटतम प्रतिद्वन्द्वी : मदनकुमारी (गरिमा) शाह (एमाले)मत : १३,४०६ कैलाली १ क (प्रदेश सभा) सदर मत : ३१,८६७ फोरमका चन्द्रप्रकाश चौधरीको मत २,६८१ विजयी : कृष्णबहादुर चौधरी (राजपा) मत : १२,१८४ निकटतम प्रतिद्वन्द्वी : जनक चौधरी (कांग्रेस) मत : ९,३०८ नेमकिपा भक्तपुर २ (प्रतिनिधिसभा) सदर मत : ६१,१०९ नेमकिपा उम्मेदवार अनुराधा थापा मगरको मत ५,४७१ विजयी : महेश बस्नेत (एमाले) मत : ३६,४१२ निकटतम प्रतिद्वन्द्वी : दमननाथ ढुंगाना (कांग्रेस) मत : १८,६८७ विवेकशील विवेकशील साझाले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको काठमाडौं उपत्यकाको समीक्षा काठमाडौं ४ (प्रतिनिधिसभा) सदर मत : ४३,५३५ विवेकशील साझा पार्टीकी सुबुना बस्नेतको मत ३,०४० विजयी : गगन थापा (कांग्रेस) मत : २१,५५८ निकटतम प्रतिद्वन्द्वी : राजन भट्टराई (एमाले) मत : १८,१४०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending