Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

महराले गरे यस्तो खुलासाः जसले बनायो दाङबासी र पोखरेललार्इ खुशीयाली

\"\"दाङ । नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढि बहुमत आउने दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले भने, “आन्तरिक तथा बाह्य पर्यवेक्षकहरुको आँकलनपनि बाहिर आएको छ । पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढि बाम गठबन्धनले जित्ने आँकलन आएको छ, अब बाकस खोल्न बाँकी छ । दुई तिहाईभन्दा बढि नै आउँछ ।’ उनले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर सरकार बनाएपनि कम्युनिष्ट शासनको अभ्यास नहुने स्पष्ट पारे । उनले भने,“यहाँ अहिले हल्ला फिँजाईएको जस्तो कम्युनिष्ट शासनको अभ्यास हुनेवाला छैन, हामी त अहिलेसम्म भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नेगरि संविधान कार्यान्वय र यसले निर्दिष्ट गरेका वाटाहरु पछ्याउँछौं, एकदलीय पनि होईन, अधिनायकवाद पनि होईन, यही संविधानको मर्म र भावना अनुसार अघि बढ्छौं ।” महराले संविधान जारी भएपछि अब देशको ध्यान समृद्धितिर भएकोले सोही उद्देश्य प्राप्तिको लागि आफूहरु केन्द्रित रहने जनाए । उनले थपे, “केही वर्षदेखि यता मेरो ध्यान पनि समृद्धिमा छ । यहाँका बाटोहरुका आन्तरिक व्यवस्थापन गर्न, पर्यटनको हब बनाउने, त्यतिमात्रै नभएर पश्चिम नेपालकै केन्द्र बनाउने र सबै किसिमका हब बनाउने, पाँच नम्बर प्रदेको राजधानी बन्छ । शंकर पोखरेल मुख्यमन्त्री बन्नुहुन्छ । बाामपन्थीहरुले दुई तिहाई ल्याउँछ । दाङ्लाई पाँच नम्बर प्रदेशको राजधानी बनाउनेबारे वाम गठबन्धनको आधिकारिक दृष्टिकोण नआएपनि गठबन्धनका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आफू र शंकर पोखरेलसँग दाङ्लाई नै राजधानी बनाउने बचन दिएको सुनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE