Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अनन्तले दिए मतदातालाई धन्यवाद

\"\"रोल्पा । वामगठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता वर्षमान पुन ‘अनन्त’ले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले निर्वाचन सम्पन्न भईसकेपछि आईतबार साँझ फेसबुक लाईभमार्फत रोल्पासहित मतदान प्रक्रियामा सहभागी ३२ जिल्लाका मतदाताहरुलाई धन्यवाद दिएका हुन् । पूर्वअर्थमन्त्री अनन्तले विभिन्न अवरोधकाबीच मतदान प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने आममतदाताहरुलाई ‘महान् मतदाता’को संज्ञा दिएका छन् । उनले बम गोलाको बीचबाट पनि मतदान गर्ने थबाङका मतदाताहरुलाई विशेष धन्यवाद दिएका छन् । ‘रोल्पा जिल्लासहित ३२ जिल्लाका मतदाताहरुले आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रियामा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुभएको छ,’ अनन्तले भनेका छन्, ‘म सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिन चाहान्छु । विशेष गरी क्रान्तिको केन्द्र, आस्थाको केन्द्र थबाङका मतदाताहरुले सबैखाले अवरोध पन्छाएर मतदान गर्नुभएको छ, उहाँहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।’ अनन्तले अब रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव समाप्त भएको बताएका छन् । ‘मतदाताहरुलाई मतदानबाट रोकेर आफ्नो प्रभाव जमाउन खोजेका थिए, तर बम गोलालगायत अनेक अवरोधका बीचबाट पनि मतदाताहरुले उत्साहका साथ मतदान गर्नुभएको छ,’ उनले भनेका छन्, ‘अब रोल्पामा नेकपाको कुनै पनि प्रभाव रहेन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: