Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

वाम गठबन्धनलार्इ सहयोग गर्न भन्दै मोर्चाद्वारा उम्मेदवारी फिर्ता

\"\"पाँचथर । पाँचथर जिल्लामा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले वाम गठबन्धनका उम्मेदवारलाई सहयोग निणर्य गरेको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पाँचथर जिल्लामा दिएको उम्मेदवारी फिर्ता लिँदै मोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निणर्य गरेको हो । मोर्चाको तर्फबाट उम्मेद्वारी दिएका केन्द्रीय सदस्य उमेश तिम्सिनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले केन्द्रमा वाम गठबन्धनलाई समर्थन गर्ने भन्ने कुनै निर्णय भएको छैन । जिल्लाको सापेक्षतालाई हेरेर त्यस्तो निर्णय गर्नुपरेको हो ।’ जिल्लामा उक्त पार्टीबाट कन्द्रिीय सदस्य बनेका तिम्सिनाले एमाले प्रवेशको संकेत गरेको चर्चा चलेको छ । पार्टीले केन्द्रमा वाम गठबन्धनलाई सहयोग गर्ने नीति नभएपनि जिल्ला तहबाट त्यसको थालनी गरेको विहिबार जारी विज्ञप्तीमा उल्लेख छ । वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि बसन्तकुमार नेम्बाङ (एमाले) र प्रदेशसभा (क) का लागि गणेश काम्बाङ एमाले र (ख) का लागि इन्द्रबहादुर आङबो मौसमको उम्मेद्वारी परेको छ । उनीहरुलाई सहयोग गर्नकै लागि आफूले उम्मेद्वारी फिर्ता लिएको तिम्सिनाले बताए । पार्टी नमिलेपनि राजनीतिक मुद्धाहरुमा आंसिक सहमति हुने देखेर नै त्यसो गरिएको उनको भनाई छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending