Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

वाम गठबन्धनले पहिचानको मुद्धा थप सशक्त हुन्छः मातृका यादव

\"\"माओवादी केन्द्र र एमालेसहित नयाँ शक्तिको चुनावी तालमेलसंगै पार्टी एकीकरणको प्रयासलाई लिएर अनेक टिप्पणी भैरहेका छन् । विगतमा मधेस केन्द्रित दलहरुको माग बमोजिम संविधान संशोधन गर्ने सवालमा विपक्षमा उभिर फेल गराएको एमालेसंगको एकतापछि अब पहिचानको मुद्धा कसरी अगाडि बढ्छ भन्ने प्रश्न पनि उठेको छ । यहि सन्दर्भमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नम्बर दुईका इञ्चार्ज तथा पार्टीको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक मातृका यादवसँग रघुनाथ बजगाईँले लिएको अन्तवार्ता– वाम एकताले पहिचानको मुद्धा कसरी अगाडी बढ्छ भन्ने प्रश्न उठेको हो ? स्वभाविक रुपले नयाँ परिवेशमा कसरी अगाडि बढ्ने भन्नेमा आशंका गर्नु स्वभाविक हुनसक्छ । एमलेभित्र पनि पहिचान पक्षधर छन् । विगतमा के भयो भन्दा पनि अव कसरी जाने भन्ने दुबै पार्टीको सहमति अनुसार हामी एकीरणसम्मको प्रक्रियामा छौँ । पहिचानको मुद्धा अगाडि बढाउनेमा प्रश्न भन्नुभयो, प्रश्न होईन अब झन नयाँ शिराबाट सशक्त रुपमा उठाउन सजिलो भएको छ । विगतमा पहिचानको मुद्धाका बिषयमा एमालेका धेरै साथीहरु पार्टीको नेतृत्वप्रति असन्तुष्ट थिए । मधेसी र पहिचान पक्षधर त्यस्ता साथीहरुबाट हाम्रो मुद्धा स्थापित गराउन मद्धत पुर्याउँदछ । संविधानको सर्वस्वीकार्यताका लागि भन्दै संसदमा पेश भएको संशोधन प्रस्ताव फेल गराएको एमालेले तपाईले भने जसरी काम गर्लान त ? हैन,आन्तरिक संर्घष हुन्छ । छुट्टाछुट्टै पार्टीमा रहेर त पहिचान पक्षधरहरु एक थियौ भने अब झनै सजिलो भएन र रु त्यतिबेला एमालेका धेरै साथीहरुले पार्टीको ह्वीप मानेर आफुलाई लज्जित गराएका हुन् । त्यस्ता इमानदार नेताहरु अब खुल्न झन सजिलो भयो नी, यो बिषयलाई थप उचाईमा पुर्याउँन कसरी जाने भन्नेमा छलफल भने हुन्छ । पछिल्लो समय ‘मधेसी भ्वाइस एसेम्बली’ गठन गर्नुभएको थियो नी १ के गर्दैछ अहिले ? सम्बन्धित् समाचार जिसस बर्दियामा माओवादी गठबन्धन विजयी म फेरी दोहोर्याउन चाहन्छु वाम गठबन्धनले पहिचानको मुद्धा थप सशक्त हुन्छ । नयाँ शिराबाट अगाडि बढेर संविधान सर्वस्वीकार्य बनाईन्छ । भनेपछि वाम गठबन्धनले संविधान संशोधन गर्छ ? गर्नुपर्छ । पहिचानको मुद्धा स्खलीत हुने भो भन्दै गोपाल किँरातीले माओवादी पुर्नगठन गर्ने भनेका छन् नी ? उहाँलाई म आग्रह गर्छु पहिचान सबैको मुद्धा हो । गठबन्धनभित्रैबाट लडौँ । अन्यथा सहि गन्तव्य समात्न गाह्रो हुने विगतका अनुभवले पनि देखाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending