Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

१०६ तहको नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

\"\"काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा १३६ स्थानीय तह छन् । जस अन्तर्गत १०६ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ३२ तहमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम नेपाल २०, राजपा १८,  नेकपा एमाले १२ र नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति १ र नेपाली जनता दल १ तहमा विजयी भएका छन् । जितेका स्थानीय तहहरू नेपाली कांग्रेस बारा :-सिम्रौनगढ नगरपालिका विजयशंकर यादव (५,१३५) बारा :-करैयामाई गाउँपालिका भुवनेश्वर धामी (३,२२९) बारा :-निजगढ नगरपालिका सुरेशकुमार खनाल (७,६४८) धनुषा:-क्षिरेश्वरनाथ नगरपालिका योगेन्द्र पजियार (५,८९९) धनुषा:-धनुषाधाम नगरपालिका बालेश्वर मण्डल (४,७७३) धनुषा:-कमला नगरपालिका रामउदागर गोहित (४,०२०) धनुषा:-जनकनन्दिनी गाउँपालिका अबदुल वारीक शेख (२,७१७) धनुषा:-औरहि गाउँपालिका ब्रह्मदेव यादव (२,५६९) धनुषा:-धनाउजी गाउँपालिका बद्री सिंह (२,४७०) धनुषा:- नगराइन नगरपालिका प्रमेश्वर साह (५०२९) सप्तरी:-कृष्णासवरन गाउँपालिका पर्शुराम चौधरी (३,३९५) सप्तरी:-बेल्ही चपेना गाउँपालिका प्रमानन्द यादव (३,५४५) सप्तरी:-बिष्णुपुर गाउँपालिका निलाम्वर यादव (१,०८४) सप्तरीः- सुरङ्गा नगरपालिका- मुक्तिनाथ चौधरी ५२७९ सप्तरीः- खडक नगरपालिका- किरणकुमार भगत महोत्तरी :-लोहरपट्टी नगरपालिका शैलेस कुमार यादव (४,५२३) महोत्तरी :-औरही नगरपालिका सुनीलकुमार यादव (३,१५९) महोत्तरी :-बलवा नगरपालिका विनोदकुमार यादव सर्लाही :-हरिपुर्वा नगरपालिका सियाराम राय (३,७५३) सर्लाही :-बसबरिया गाउँपालिका राम अयोध्या यादव (२,०४२) सर्लाही :-धनकौल गाउँपालिका रामआश्रे साह (४,५२१) सर्लाही :-रामनगर गाउँपालिका कृष्णप्रसाद बर्मा (३,९८४) रौतहट:-चन्द्रपुर नगरपालिका रामचन्द्र चौधरी (६,७६१) रौतहट:-गढीमाई नगरपालिका श्याम यादव (२,५२५) रौतहट:-परोहा नगरपालिका शेख वकिल (६,३३०) रौतहट:-राजदेवी नगरपालिका धिरेन्द्र कुमार सिंह (२,७८०) रौतहट:-फतुबाबिजयपुर नगरपालिका गोपाल राय यादव (३,०९९) रौतहटः- वृद्धावन नगरपालिका-रामस्नेही यादव रौतहटः- दुर्गाभवगती गाउँपालिका-अरुण शाह पर्सा:-पर्सागढी नगरपालिका लोकनारायण यादव (३,९६५) सिराहा:-कल्याणपुर नगरपालिका सुर्यनाथ मण्डल (४,८०४) सिराहा:-नवराजपुर गाउँपालिका विश्वमोहन प्रसाद यादव (२,३८३) संघीय समाजवादी फोरम नेपाल सप्तरी:-तिरहुत गाउँपालिका हेमन्त कुमार बहडखोर (२,९४२) सप्तरीः- वलान–विहुल गाँउपालिका- हेमन्तकुमार बहरखेर-२२८० सप्तरीः- बोदेबरसाइन नगरपालिका- आतेशकुमार सिंह -४५४७ सप्तरीः- महादेवा गाउँपालिका-दिपक कुमार यादव — ३०९१ मत महोत्तरी :-सोनमा गाउँपालिका राजकुमार यादव (४,१२९) बारा :-फेटा गाउँपालिका अमिरीलाल प्रसाद (२,६११) बाराः- पचरौता नगरपालिका- रमेशकुमार यादव — २६८२ मत बाराः- सुवर्ण गाउँपालिका-महेन्द्र यादव ३०६५ मत पर्सा:-बिन्दबासिनी गाउँपालिका श्रीलाल साह कानु (२,६११) पर्साः- पकहा मैनपुर गाउँपालिका-विजय चौरसिया रौतहट:-बौधीमाई नगरपालिका राजीव रंजन यादव (२,९७२) रौतहट:-देवाही गोनाही नगरपालिका र्मेन्द्र प्रसाद पटेल (३,२५५) रौतहटः-माधवनाराण नगरपालिका – विरेन्द्रप्रसाद यादव ३,३४८ सर्लाही :-पर्सा गाउँपालिका किसुन देव राय (२,३१६) धनुषा:-गणेशमान चारनाथ नगरपालिका रामबाबु यादव (३,१२७) धनुषा:-लक्ष्मिनिया गाउँपालिका बिन्देश्वर यादव (३,४०४) सिराहा:-भगवानपुर गाउँपालिका बेचनप्रसाद यादव (३,०५८) सिराहा:-बिष्णुपुर गाउँपालिका जागेश्वर यादव (१,९४०) सिराहा:-लक्ष्मीपुर पतारी गाउँपालिका राम वल्लम साह (४,००४) सिरहाः- बरियापट्टी गाउँपालिका- सन्तोष कुमार महतो — ३९७९ नेकपा माओवादी केन्द्र धनुषा:-शहिदनगर नगरपालिका उदयकुमार वरवरिया यादव (५,०११) धनुषाः-विदेह नगरपालिका- पर्सा:-ठोरी गाउँपालिका पदमलाल श्रेष्ठ (२,४८५) पर्सा:-छिपहरमाई गाउँपालिका मनोज कुमार (२,८३१) पर्साः जगरनाथपुर गाउँपालिका-जालिम मिया अन्सारी ३४०१ मत सिराहा:-मिर्चैया नगरपालिका श्रवणकुमार यादव (४,७३६) सिराहा:-धनगढीमाई नगरपालिका हरिनारायण चौधरी (५,६८३) सिराहा:-औरही गाउँपालिका सिद्धर्थ दास (२,६५८) सिराहा:-कर्जन्हा नगरपालिका गंगा पासमान (४,३०९) सिराहा:-अर्नमा गाउँपालिका ठकु महतो कोइरी (२,४३६) सिरहाः- गोलबजार नगरपालिका -देवनाथ साह-६४४३ रौतहट:-मौलापुर नगरपालिका रिनाकुमारी साह (३,९३३) रौतहट:-यमुनामाई गाउँपालिका श्रीप्रसाद मुखिया बीन (२,१७९) सर्लाही :-बागमती नगरपालिका भरतकुमार थाप (७,२८१) सर्लाहीः चक्रघट्टा गाउँपालिका- विक्रम यादव ३२१६ महोत्तरी :-गौशाला नगरपालिका शिवनाथ महतो (५,९४४) महोत्तरी :-साम्सी गाउँपालिका फारुक सोख (२,३४८) महोत्तरी :-रामगोपालपुर नगरपालिका अशोक कुमार मण्डल (२,९४४) महोत्तरीः बर्दिवास नगरपालिका विदुरकुमार कार्की राजपा सप्तरी:-डाक्नेश्वरी नगरपालिका शिव नारायण साह (३,८८०) सप्तरी:-रुपनी गाउँपालिका हरेराम यादव (४,०६८) सप्तरीः तिलाठी कोइलाडी गाउँपालिका-२९८७ महोत्तरी :-भँगाहा नगरपालिका संजिव शाह (२,६४९) महोत्तरी :-मटिहानी नगरपालिका हरिप्रसाद मण्डल (३,४०७) महोत्तरी :-महोत्तरी गाउँपालिका सुनिल राय (२,७५१) महोत्तरी :-एकडारा गाउँपालिका रामछविलाल साह (२,३१७) महोत्तरीः- जलेश्वर नगरपालिका-राम शंकर मिश्र ५१८० मत सर्लाही :-बलरा नगरपालिका अभयकुमार सिंह (४,९०५) सर्लाही :-कौडेना गाउँपालिका रामप्रसाद राय (३,५४२) सर्लाही :-ब्रम्हापुरी गाउँपालिका बिनोद कुमार साह (४,२३५) सर्लाहीः- चन्द्रनगर गाउँपालिका- महेन्द्र महतो सुडी सर्लाहीः- गोडैता नगरपालिका-देवेन्द्र यादव बारा :-देवताल गाउँपालिका चन्दव सिंह (२,३३०) बारा :-परवानीपुर गाउँपालिका हरिनारायणप्रसाद साह (२,६७८) रौतहट:-गौर नगरपालिका अजय कुमार गुप्ता (५,०९३) रौतहटः गुजरा नगरपालिका- सन्तलाल चौधरी- ५०७५ धनुषा:-हंसपुर नगरपालिका राम ज्ञान मण्डल (३,३२०) नेकपा एमाले धनुषा:-मिथिला नगरपालिका हरिनारायण यादव (६,७४०) धनुषा:-बटेश्वर गाउँपालिका डम्वरबहादुर राउत (२,३७७) धनुषा:-मिथिला बिहारी नगरपालिका अनिल यादव (३,२४२) धनुषा:-मुखियापट्टी मुसहरमिया गाउँपालिका मनोज यादव (३,५४०) सिराहा:-सुखीपुर नगरपालिका रामऔतारी यादव (६,१११) सिराहा:- लहान नगरपालिका मुन्नी साहले (११३०७) सिराहा:-नरहा गाउँपालिका रामसरण यादव (५,६५६) सिराहा:-सखुवानान्कारकट्टी गाउँपालिका केदारनाथ यादव (३,१५५) पर्सा:-पटेर्वा सुगौली गाउँपालिका हरिनारायण चौधरी (२,९५७) सप्तरी:-सप्तकोशी नगरपालिका उतम कुमार शर्मा (३,०३९) सर्लाही :- लालबन्दी नगरपालिका,मानबहादुर खड्का (८९४९) सर्लाहीः- हरिवन नगरपालिका-गणेश प्रसाई ६०५४ नेपाल लोकतान्त्रिक फोरम बारा :-विश्रामपुर गाउँपालिका अमिरी लाल राउत (३,६२४) रौतहट:-ईशनाथ नगरपालिका सन्तोस कुमार मेहता (५,७८५) सर्लाही :-विष्णु गाउँपालिका जवाहर लाल यादव (१,९४६) नेपाली जनता दल पर्सा:-कालीकामाई गाउँपालिका नथुनी कुशबाह नयाँ शक्ति पार्टी नेपाल सप्तरीः छिन्नमस्ता गाउँपालिका- सत्यनारायण मण्डल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies