Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यसकारण माओवादीले जित्नुपर्छ : प्रचण्ड

\"\"जनकपुर । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई–मधेशको एकताका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताएका छन् । बिहीबार जनकपुरमा शहिद चन्द्रेश्वर मण्डलको शालिक अनावरण गर्दै प्रचण्डले राष्ट्रिय एकताका लागि माओवादीले जित्नुपर्ने बताएका हुन् । शालिक अनावरणपूर्व आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपाल हिमाल, पहाड र तराई–मधेश मिलेर बनेको सुन्दर देश हो । हाम्रो राष्ट्रिय एकता र विविधता धेरै महत्वपूर्ण छ । तर, यहाँ एकथरि मान्छेहरु पहाडलाई मात्रै नेपाल ठान्छन्, अर्कोथरि मान्छेहरु मधेशलाई मात्रै नेपाल ठान्छन् । यी दुवै सोच घातक प्रवृत्ति हुन् । सबैलाई बराबर अधिकार र पहिचान दिएर हिमाल, पहाड र तराई–मधेशबीच सुदृढ एकता कायम गरेर मात्रै राष्ट्रिय एकता बलियो बनाउन सकिन्छ । राष्ट्रिय एकता बलियो पार्न माओवादीले जित्नुपर्छ, अतिवादी सोचहरुले हार्नुपर्छ ।’ कार्यक्रममा मातृका यादव, श्रवणकुमार यादव लगायतका माओवादी नेताहरुले पहिचान, अधिकार र सर्वहारा वर्गका निम्ति लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए । सभामा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य मदनकुमार सिंह लगायतका ३ दर्जन नेता कार्यक्रम विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शालिक अनावरणसँगै बिहीबार नै अध्यक्ष प्रचण्डले जनकपुर–१८ मा रहेको श्री माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: