Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ओमनमा दलित एकता सञ्जालको अधिवेशन सम्पन्न

\"\"ओमन । शुरेस बरालिको संयोजकत्वममा रहेको दलित एकता सन्जाल ओमनको आयोजनामा ओमनमा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन मस्कट ओमनको हाइएस्ट माउण्टेन रेस्टुरेन्टको हल अलखुयरमा आयोजना गरिएको थियो । दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माण सम्पुर्ण नेपालिहरुको आवश्यकता भन्ने मुल नारा रहेको प्रथम अधिवेशन उमेश बिक द्वारा सन्चालन र लक्षण परियारको सभापतित्वमा नेपाली रास्ट्रियगान र एक मिनेट मौनधारण बाट सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावास मस्कट ओमनकी नव नियुक्त महामहिम राजदुत सर्मिला पराजुली ढकालले गरेकी थिइन् भने स्वागत मन्तव्य टेक बहादुर कामीले राखेका थिए। उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तरजातीय बिबाह गर्ने दुई ब्यक्तित्वहरु प्रकाश परियार र डम्बर नेपालीलाई सम्मान गरिएको थियो । कार्यक्ममा नेपाली समाज ओमनको प्रतिनिधि किरन राई ,जनसम्पर्क समितिका बेधनिधी आचार्यले नव निर्वाचितहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । प्रमुख अतिथी पराजुलीले नेपालमा जनयुद्ध तथा जन आन्दोलन जस्ता महान क्रान्तिहरुको उपलब्धि नयां संविधान र त्यस संविधानमा दलितहरुको हक अधिकारको सुनिश्चिततामा जोड दिईएको भएता पनि पुर्ण ब्यवहारत लागू नभई सकेकाले अझै समतामुलक समाजका लागि दलित संजाल ओमनको खांचो रहेको बताइन् । पराजुलीले दलित समुदायकै रास्ट्रपति भारतमा भर्खरै मात्रै निर्वाचित हुनुले पनि समाज परिवर्तनको रफ्तारमा अगाडी बढिरहेको छ भन्ने लागिरहेको उदाहरण दिएकी छिन् । नेपाली जनप्रगतिशिल मञ्च ओमनको प्रतिनिधि गरेका हेम आचार्यले जन आन्दोलन र जयुद्धले , अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संबिधानमा स्थानीय तहको निर्वाचनमा दलित प्रतिनिधिको सुनिश्चित भएको बताउँदै शुभकामना मन्तव्य राखकम थिए । प्रवासी नेपाली मञ्च ओमनका गगन कार्की , नेपाल मगर संघ ओमनका यामु थापा, नेपाल क्रिश्चियन फेलोसोपि समुहका संगम सिङ, अन्तर्राष्ट्रिय साहित्य समाज ओमन च्याप्टरका सुशील पुन मगर, नेपाली महिला समूह ओमनकी मोदि गुरुङ, तमु समाज ओमनकी सपना गुरुङ, गैर आवासिय नेपाली संघ ओमनका चन्द्र बहादुर सुनुवार, तामाङ समाज ओमनका तेज बहादुर तामाङ र विवेकशिल दल ओमनका पनि प्रतिनिधिहरु बाटपनि कार्यक्रममा मन्तव्य राखेका थिए । दलित एकता सन्जाल नेपाल, ओमनको २०१७ को ११ बुंदे घोषणा पत्र प्रस्तुत समेत कार्यक्रममा प्रस्तुत भएको थियो । कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न गराइदिन सहयोग गर्दिनु हुने उपस्थित सम्पुर्ण शुभचिन्तक, शुभेच्छुक, पत्रकार संघ सस्थाका प्रतिनिधिहरुलाई अनि स्पोनसर साथै सहयोग दाताहरुलाई धन्यवाद दिदै कार्यक्रमका सभापति लक्षमण परियारले कार्यक्रम समापन गरेका थिए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending