Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पेलेको नजरमा रोनाल्डो होइन मेसी उत्कृष्ट

काठमाडाै, अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो एक दशक एता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको राज चलि रहेको छ । मैदान भित्र देखि मैदान बाहिर सम्म यी दुई खेलाडीको नै चर्चा अन्य खेलाडीको तुलनामा बढी भइरहेको पाइन्छ । दुई प्रतिद्वन्द्वी क्लबबाट व्यावसायिक फुटबल खेल्ने मेसी र रोनाल्डो अन्य अवस्थामा पनि प्रतिस्प्र्धाकै रुपमा रहन्छन् । यस अवधिमा यी दुईलाई एक–अर्काप्रतिको ‘इगो’का समेत प्रतिद्वन्द्वी दुई फुटबल हस्ति डियोगा म्याराडोना र पेलेको समर्थन रहेको छ । अर्जेन्टिनी म्याराडोनाले सँधैभरि मेसीको समर्थन र प्रशंसा गरे भने पेलेले रोनाल्डो को । यद्यपि, पेलेले पछिल्लोसमय आफ्ना लागि रोनाल्डोभन्दा मेसी उत्कृष्ट फुटबलर भएको बताएका छन् । पेलेले आफु यी दुईबीच एकलाई अभिव्यक्ति दिएका छन् । उनले गोल गर्ने मात्रैभन्दा पनि गोल अवसर सिर्जना गर्ने क्षमताका कारण मेसीलाई रोज्ने स्पष्ट पारेका छन् । एक स्पेनिश रेडियो सँग कुरा गर्दै पेलेले भनेका छन्–‘मैले मेसी वा रोनाल्डोलाई मन पराउँछु भन्ने होइन, तर दुईमध्ये एकजनालाई रोज्नु परेको अवस्थामा मेसीलाई रोज्नेछु’ । यो सिजनको सुरुवातमा उत्कृष्ट प्रर्दशन गरेका रोनाल्डो स्पेनिस लिगको सर्वाधिक गोलकर्ता हुन् । उनले हालसम्म ३८ गोल गरेका छन् । यस्तै उनले १२ गोलका लागि अवसर सिर्जना गरेका छन् । त्यसको तुलनामा ३४ गोल गरेका मेसीले १५ गोलका लागि अवसर सर्जिना गरेका छन् । पेलेले दुवै उत्कृष्ट फुटबलर भए पनि गोल अवसर सिर्जना गरेकामा आफुले मेसीलाई रोज्ने प्रतिक्रिया दिएका हुन् । ‘क्रिसिटयानो उत्कृष्ट खेलाडी हुन, उनी पुर्णरुपमा फरवाड हुन्, त्यसको तुलनामामेसी गोल गर्छन्, साथै अवसर पनि सिर्जना गर्छन्,’ पेलेले भने–‘दुवैको क्षमता महत्वपुर्ण छ, तर यदि दुईमध्ये एक रोज्नु परेको अवस्थामा त्यो मेसी हुनेछन्’। ब्राजिललाई तिन पटक विश्वकप दिलाएका पेलेले आफ्नै देशका फुटबलर नेमारको प्रशंसा गरे । उनले नेमार पनि मेसी र रोनाल्डोको स्तरमा पुगेको बताए । नेमार पनि उत्कृष्टको स्तरमा पुगिसकेका छन्, उनि सँग मेसी र रोनाल्डोको जतिको अनुभव छैन, तर उनीसँग रोनाल्डो र मेसीको जत्तीको क्षमता छ, पेलेले भने, ‘उनका लागि आफुनो क्षमता बढाउन बार्सिलोना महत्वपुर्ण बन्नेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending