Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

संविधानका लागि नेविसंघको दबाब

काठमाडौँ, नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४५ औं वर्ष प्रवेशका अवसरमा आज यहाँ साइकल र्यालीको आयोजना गरी संविधान र विकासका लागि दबाब दिएको छ । भृकृटीमण्डपबाट सुरु भएको सो र्यालीको उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेविसंघ आन्दोलनबाटै जन्मिएको संस्था भएकाले लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चाँडो नयाँ संविधान जारी गराउने अभियानमा भूमिका निर्वाह गर्न सङ्घलाई आग्रह गरे । लोकतान्त्रिक आन्दोलनमा सङ्घले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले त्यही जोसका साथ संविधान प्राप्तिका लागि भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष रञ्जित कर्णले संविधानका लागि अब धेरै समय कुर्न नसकिने भएकाले चाँडो संविधान ल्याउन दबाब दिन आवश्यक परेमा सङ्घ पुनः सडकमा आउन तयार रहेको बताए । ‘स्वच्छ सहर हाम्रो रहर’ भन्ने नाराका साथ गरिएको सो ¥याली भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क हुँदै पुनः सोही स्थानमा पुगी समापन भएको थियो । वि.सं. २०२७ वैशाख ६ गते स्वयम्भू सत्तलमा नेता कृष्णप्रसाद भट्टराईलगायतको पहलमा विपीन कोइरालाको सभापतित्वमा सङ्घको स्थापना भएको थियो । आन्तरिक विवादका कारण आठ वर्षदेखि सङ्घको महाधिवेशन हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending