Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

८७ तहको मत परिणाम सार्वजनिक, कुन तहमा कसले जिते (सूचीसहित)

\"\"काठमाडाैं, १७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म मत परिणाम अनुसार नेकपा एमाले ३९ तहमा जित हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेस ३१ तहमा जित हात पारेरको छ । माओवादी केन्द्र १५ स्थानीय तहमा विजयी भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरम एक स्थानीय तहमा विजयी भएका छन् । असार १४ गते बुधबार प्रदेश नं. १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतदान भएको थियो । नेकपा एमालेले जितेका स्थानीय तह १.मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ःमिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ःहिलिहाङ गाउँपालिका, पाँचथर ४ःसन्दकपुर गाउँपालिका, इलाम ५ः मादी नगरपालिका, संखुवासभा ६ःहतुवागढी गाउँपालिका, भोजपुर ७ःपौवादुम्बा गाउँपालिका, भोजपुर ८ःरामप्रसाद राई गाउँपालिका, भोजपुर ९ःटेम्केमैयुम गाउँपालिका, भोजपुर १०ःलामीडाँडा गाउँपालिका, खोटाङ ११ःजन्तेढुंगा गाउँपालिका, खोटाङ १२ःपाखि्रबास नगरपालिका, धनकुटा १३ःछिन्ताङ शहीदभूमी गाउँपालिका, धनकुटा १४ःछथर जोरपाटी गाउँपालिका, धनकुटा १५ःसोताङ गाउँपालिका, सोलुखुम्बु १६ःदूधकोशी गाउँपालिका, सोलुखुम्बु १७ःताप्ली गाउँपालिका, उदयपुर १८ःमस्टा गाउँपालिका, बझाङ १९ःगौमुल गाउँपालिका, बाजुरा २०ःपाण्डवगुफा गाउँपालिका, बाजुरा २१ःस्वामीकार्तिक गाउँपालिका, बाजुरा २२ःपन्चेश्वर गाउँपालिका, बैतडी २३ःअमरगढी नगरपालिका, डडेलधुरा २४ःनवदुर्गा गाउँपालिका, डडेलधुरा २५ःथलारा गाउँपालिका, बझाङ २६ःबित्थडचीर गाउँपालिका, बझाङ २७ःतलकोट गाउँपालिका, बझाङ २८ःदुर्गाथली गाउँपालिका, बझाङ २९ःनौगाड गाउँपालिका, दार्चुला ३०ःअपिहिमाल गाउँपालिका, दार्चुला ३१ः लेकम गाउँपालिका, दार्चुला ३२ः सुस्ता गाउँपालिका, नवलपरासी ३३ःतिनाउ गाउँपालिका, पाल्पा ३४ः निस्दी गाउँपालिका, पाल्पा ३५ः मालिका गाउँपालिका, गुल्मी ३६ः रेसुङ्गा नगरपालिका, गुल्मी ३७ः रुरु गाउँपालिका, गुल्मी ३८ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम ३९ः त्रिवेणी गाउँपालिका, रोल्पा नेपाली कांग्रेसले जितेका स्थानीय तह १ःमेरिङदेन गाउँपालिका, ताप्लेजुङ २ःतुम्वेवा गाउँपालिका, पाँचथर ३ःचिचिला गाउँपालिका, संखुवासभा ४ःभोटखोला गाउँपालिका, संखुवासभा ५ःसिलिचुङ गाउँपालिका, संखुवासभा ६ः दिप्रुङ गाउँपालिका, खोटाङ ७ः ऐशेलुखर्क गाउँपालिकाा, खोटाङ ८ः भोजपुर नगरपालिका, भोजपुर ९ःअरुण गाउँपालिका, भोजपुर १०ः गुल्मी दरवार गाउँपालिका, गुल्मी ११ः चन्द्रकोट गाउँपालिका, गुल्मी १२ः प्रतापपुर गाउँपालिका, नवलपरासी १३ःराजपुर गाउँपालिका, दाङ १४ःशैल्यशिखर नगरपापिलका, दार्चुला १५ः महाकाली नगरपालिका, दार्चुला १६ःमालिकार्जुन गाउँपालिका, दार्चुला १७ःकाँडा गाउँपालिका, बझाङ १८ः बुंगल नगरपालिका, बझाङ १९ःसुर्मा गाउँपालिका, बझाङ २०ः त्रिवेणी नगरपालिका, बाजुरा २१ः छेडेदह गाउँपालिका, बाजुरा २२ः बडिमालिका गाउँपालिका, बाजुरा २३ः हिमाली गाउँपालिका, बाजुरा २४ःआलिताल गाउँपालिका, डडेलधुरा २५ःगन्यापधुरा गाउँपालिका, डडेलधुरा २६ःभागेश्वर गाउँपालिका, डडेलधुरा २७ः केआइ सिंह गाउँपालिका, डोटी २८ःबडिकेदार गाउँपालिका, डोटी २९ःदशरथ चन्द नगरपालिका, वैतडी ३०ः सुर्नया गाउँपालिका, वैतडी ३१ः कमलबजार नगरपालिका, अछाम माओवादी केन्द्रले जितेका स्थानीय तह १ःलिखुपिके गाउँपालिका, सोलुखुम्बु २ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ३ः चिसंखुगढी गाउँपालिका, ओखलढुंगा ४ः साकेला गाउँपालिका, खोटाङ ५ः आमचोक गाउँपालिका, भोजपुर ६ः बंगलाचुली गाउँपालिका, दाङ ७ःसिस्ने गाउँपालिका, रुकुम ८ःपथा उत्तरगंगा गाउँपालिका, रुकुम ९ः भूमे गाउँपालिका, रुकुम १०ः थवाङ गाउँपालिका, रोल्पा ११ःसुनछहरी गाउँपालिका, रोल्पा १२ः लालझाडी गाउँपालिका, कन्चनपुर १३ःअजयमेरु गाउँपालिका, डडेलधुरा १४ःबोगटान गाउँपालिका, डोटी १५ः मार्मा गाउँपालिका, दार्चुला राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह १ःमल्लरानी गाउँपालिका,प्युठान संघीय समाजवादी फोरमले जितेको स्थानीय तह १ः नैनापुर गाउँपालिका,बाँके  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE