Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

यी हुन रुकुमका स्थानीय जन-सरकार सञ्चालकहरु (सूचीसहित)

\"\"रूकुम, १७ असार । जनयुद्दको अाधार क्षेत्र मानिने रूकुममा सबै भन्दा बढी स्थानीय तहमा माअोवादी केन्द्र विजयी भएको छ । कांग्रेस-एमालेले फाट्टफुट्ट मात्र विजयी भएका छन् । गृहमन्त्री तथा माअोवादी केन्द्रका नेता जनार्दन शर्माकाे गृह जिल्ला रूकुम माअोवादी सबैभन्दा बलियो देखिएको छ । रूकुमबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि यसप्रकार छन् । मुसिकोट नगरपालिका प्रमुखः देविलाल गौतम (नेकपा माओवादी केन्द्र) उपप्रमुखः प्रेमकुमारी सुनार केसी (नेकपा माओवादी केन्द्र) (१४ वडामा ९ वडामा माओवादी र ५ वटा वडामा नेपाली कांग्रेस) १. बिरवल केसी (नेपाली कांग्रेस) २. काँशिराम खड्का (नेपाली कांग्रेस) ३. भिमवहादुर खड्का (नेपाली कांग्रेस) ४. निर्मलकुमार पुन (नेकपा माओवादी केन्द्र) ५. शुसिल गौतम (नेकपा माओवादी केन्द्र) ६. वसन्तकुमार गौतम (नेकपा माओवादी केन्द्र) ७. हिमवहादुर पाण्डे (नेकपा माओवादी केन्द्र) ८. बुद्धिप्रसाद बुढा (नेकपा माओवादी केन्द्र) ९. नविन ओली (नेकपा माओवादी) १०. गोपेश्वर केसी (माओवादी केन्द्र) ११. पदमवहादुर पुन (माओवादी केन्द्र) १२.प्रेम ओली नेपाली कांग्रेस सदस्य सबै माओवादी १३. दिपक केसी (नेकपा माओवादी केन्द्र) १४. भिमवहादुर बिष्ट (नेपाली कांग्रेस) चौरजहारी नगरपालिका मेयरः विशाल शर्मा उपमेयरः राधा रोका १. भद्रवहादुर बिष्ट (नेपाली कांग्रेस) २.केशव केसी (नेपाली कांग्रेस) ३. लालवहादुर बुढाथोकी (माओवादी केन्द्र) ४. गोपाल भण्डारी माओवादी केन्द्र ५. उदेराम केसी (माओवादी केन्द्र) ६. जयलाल महतारा (माओवादी केन्द्र) ७. इन्द्रलाल शर्मा (माओवादी केन्द्र) ८. डम्बरवहादुर मल्ल (माओवादी केन्द्र) ९. महेश स्वर्णकार (माओवादी केन्द्र) १०. धर्मवहादुर केसी (माओवादी केन्द्र) ११. मनमोहन शाह (नेपाली कांग्रेस) (मिश्रीत परिणाम) १२. टिकाराम ओली (नेकपा माओवादी केन्द्र) १३. टंक ओली (नेकपा एमाले) १४. अतिराम बिष्ट नेकपा माओवादी केन्द्र आठविसकोट नगरपालिका मेयरः गोरखवहादुर केसी उपमेयरः गीता नेपाली १. देववहादुर घर्ती (माओवादी केन्द्र) २. देववहादुर एरी (माओवादी कन्द्र) ३. केशरमान विक माओवादी केन्द्र) ४. बाबुराम बिष्ट नेकपा माओवादी केन्द्र) ५. प्रजित बिक (माओवादी केन्द्र) ६. दिलवहादुर सार्की (माओवादी केन्द्र) ७. नवराज बुढा (नेपाली कांग्रस ८. मानवहादुर चदारा (माओवादी केन्द्र) ९. तारकबहादुर शाही (नेपाली कांग्रेस) १०. गंगाराम चनारा (माओवादी केन्द्र) ११. हस्ते आग्री (माओवादी केन्द्र) १२. खम्मे कुशारी (माओवादी केन्द्र) १३. विनोद पुन (एमाले ) १४. हुकुम पुन (माओवादी केन्द्र) बाँफिकोट गाउँपालिका अध्यक्षः धर्मवहादुर केसी उपाध्यक्षः मनकला पुन १. हर्कु मल्ल (नेकपा माओवादी केन्द्र) २. धनवहादुर खत्री (नेकपा माओवादी केन्द्र) ३. चन्द्रवहादुर केसी (नेकपा माओवादी केन्द्र) ४. लिलाराम बिक (नेकपा माओवादी केन्द्र) ५. कस्तुपप्रकाश दाहाल माओवादी केन्द्र ६. मनोज अधिकारी माओवादी केन्द्र ७. नरवहादुर खत्री माओवादी केन्द्र ८. मनवहादुर केसी माओवादी केन्द्र ९. कबिराम खत्री माओवादी केन्द्र १०. अर्जुन चन्द ३१८ माओवादी केन्द्र त्रिवेणि गाउँपालिका अध्यक्षः झक्कुप्रसाद घर्ती उपाध्यक्षः निर्मला बिष्ट खड्का १. मोहनकिशोर ओली सञ्जय नेकपा माओवादी ५७३, कांग्रेस तिलकबहादुर चन्द्र १५६, एमाले हिमशिखर पुन १०३ २. शोभाराम बोहरा (माओवादी केन्द्र)३९१, कांग्रेस निमवहादुर पुन १७५, ३. मोहन ओली माओवादी केन्द्र ४. चन्द्रवहादुर खड्का नेकपा माओवादी केन्द्र ५. खड्कवहादुर घर्ती माओवादी केन्द्र ६. राजेन्द्र पुन नेकपा माओवादी ७. विरवहादुर खड्का नेपाली कांग्रेस ८. कर्णवहादुर खड्का (नेकपा माओवादी केन्द्र) ९. विरवहादुर डाँगी नेकपा माओवादी केन्द्र)७३२, नेका हरिवहादुर खड्का २८७, १०. शेरवहादुर खत्री २८० (नेपाली कांग्रेस), एमालेको शेरमान खड्का २७७ माओवादी शेरवहादुर खड्का २१३ सानीभेरी गाउँपालिका अध्यक्षः नरवहादुर पुन उपाध्यक्षः इन्दिरा ओली १. टेकबहादुर पुन (नेकपा माओवादी केन्द्र) २. धर्मबहादुर पुन (नेकपा माओवादी केन्द्र) ३. विर्खवहादुर विष्ट (नेकपा माओवादी केन्द्र) ४. नरसिंहे बुढाथोकी (नेकपा माओवादी केन्द्र) ५. लालवहादुर खड्का (नेकपा माओवादी केन्द्र) ३ सय ५५, २ सय ३५ कांग्रेस विनोद कुमार गौतम एमाले, कांग्रेस नयाँ शक्ति ६. सर्वजित घर्ती (नेकपा माओवादी केन्द्र) ७. कुलवहादुर बुढा (नेकपा माओवादी केन्द्र) ३९१ सन्तोष रोका कांग्रेस २३१, ८. शसिराम बुढाथोकी २७५ एमाले २०८ इन्द्रे ओली ९. शेरवहदुर खड्का (५२५ नेका शेरवहादुर खड्का २६७ १०. कर्णविर डाँगी ३९४ नरवहादुर खड्का नेका, एमाले संयुक्त २५५ ११. तुल्सिराम बुढा (कांग्रस) ४ सय ४० भुपालसिंह ओली ३ सय ३४ मत सिस्ने गाउँपालिका अध्यक्षः कुमारी बराल उपाध्यक्षः गोबद्र्धन बुढा १. मानवहादुर बुढा हसियाँ हतौडा पाएको मत ३४७, रुख पुर्णवहादुर बुढा पाएको मत २५८ २. जीवन केसी हतिया हतौडा पाएको मत ४२३, रुख दिलवहादुर बोहरा एमाले उम्मेदवार २४५ ३. पशुपति खड्का गठबन्धन पाएको मत ३६३, हसियाँ हतौडा हेराम खड्का पाएको मत ३४५ ४. दलराज घर्ती सुर्य पाएको मत ३६१, हसिया हतौडा शान्तवहादुर बुढ पाएको मत ३०७ ५.शान्तेवहादुर बिक हसिया हतौडा पाएको मत ५९२, गठबन्धन एमाले विरेन्द्र वस्नेत पाएको मत ३१९ ६. सुधन रेग्मी हसिया हतौडा पाएको मत ४७०, गठबन्धन सुर्य पुर्णवहादुर मल्ल ४६९ सदस्य सबै गठबन्धन ७. अमृते बुढाथोकी हसियाँ हतौडा पाएको मत २९८, सुर्य मोहन केसी पाएको मत २०० ८. खर्कसिंह थापा हसियाँ हतौडा पाएको मत ५४८, सुर्य देउभक्त खत्री पाएको मत १६७ भुमे गाउँपालिका अध्यक्षः रामसुर बुढा उपाध्यक्षः मनकुमारी बुढा बिष्ट १.रामचन पुन हसियाँ हतौडा पाएको मत ३ सय, सुर्य ताराप्रसाद पुन पाएको मत १९९ २.नरवहादुर बुढा हसियाँ हतौडा पाएको मत ४४३, रुख धनप्रताप बुढा पाएको मत २०५ ३.दिलमान रोका हसियाँ हतौडा पाएको मत ४२३, रुख राज पुनले पाएको मत २७२ ४.चंखवहादुर बुढा, रुख पाएको मत २४०, सुर्य श्यामप्रसाद बुढा पाएको मत १५४ ५.टेकप्रसाद बुढा हसिया हतौडा पाएको मत २२४, रुख चक्रे बुढा पाएको मत १९७ ६.देववहादुर बुढा हसिया हतौडा पाएको मत ३९३, रुख नरेश बुढा पाएको मत १५८ ७. धनमान रोका हसिया हतौडा पाएको मत ३८३, सुर्य रमेश पुन पाएको मत ८ ८. पञ्चवहादुर रोका हसियाँ हतौडा पाएको मत ३४५, रुख गणेशकुमार बुढा पाएको मत २९८ ९. प्रवेश पुन हसिया हतौडा पाएको मत ७५५, रुख नन्दवहादुर बिष्ट पाएको मत ३७१ पुथाउत्तरगंगा गाउँपालिका अध्यक्षः ओमप्रसाद घर्ती उपाध्यक्षः ओमकुमारी शाही मल्ल १.मगरसिंह गुरुङ्ग हसियाँ हतौडा पाएको मत २३६, स्वतन्त्र भरत पुन पाएको मत १५६ २.सतसिंह बुढा हसिया हतौडा १४१, सुर्य हर्कवहादुर कामी पाएको मत ७९ ३.भोक्रा बुढा हसिया हतौडा ४.बर पुन हसिया हथौडा ५.कालिप्रसाद रोका हथौडा ६.टोपवहादुर सेन हसिया हथौडा ७. हेमजंग घर्ती कांग्रेस ८.भीम मल्ल हसियाँ हतौडा ९.सुरुवहादुर रोका रुख १०.ज्योतिमान गुरुङ्ग सुर्य ११.जयकुमार बुढा हसिया हथौडा १२.गंगा पुनह हसिया हथौडा १३.दिनेश गुरुङ्ग हसिया हथौडा १४.हर्कवहादुर बुढा सुर्य
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE