Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

हवाई आक्रमणमा २५ को मृत्यु

\"\"साना, ४ असार । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी प्रदेश सादामा गरेको हवाई आक्रमणमा परी २५ सर्वसाधारणको मृत्यु भएको छ । हुथीहरुको नियन्त्रणमा रहेको ठाँउमा आक्रमण भएको राज्यद्वारा सञ्चालित साबा सामाचार संस्थाले आइतबार जनाएको छ । सादा जिल्लाको सादा इलाकामा पर्ने निकै लोकप्रिय बजार मासनाकमा शनिबार साँझबाट आक्रमण सुरु भएको सो संस्थाले सरकारी अधिकारीलाई उदृत गर्दै जनाएको छ । उहाँले घटनामा परी पीडित भएका मध्ये केही ग्राहक र केही व्यपारी रहेका जानकारी दिएका छन्। घटनामा घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर रहेको पनि उनले बताए। समाचार संस्थाले यस बारेमा थप विवरण दिएको छैन । यमनमा सन् २०१५ बाट साउदी अरेबिया आवद्ध हुथी विद्रोहीविरुद्ध सुरु भएको शृङ्खलाबद्ध हवाई आक्रमणमध्ये यो पछिल्लो आक्रमण हो । गत १० दिन अगाडि पनि यमनको राजधानी सानामा भएको एक हवाई आक्रमणमा परी एक परिवारका चार मारिएका थिए । यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी हालसम्म १० हजार भन्दाबढी मानिसको मृत्यु भएको छ । मारिएका मध्ये आधा सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले यस द्वन्द्वको कारण दुई लाख भन्दा बढी विस्थापित भएका जनाएको छ । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending