Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

दुई दर्जन बढी कांग्रेस एमालेका नेता–कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

\"\"खोटाङ, २७ जेठ । खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिकाको निर्मलीडाँडामा नेकपा माओवादी केन्द्रमा कांग्रेस र एमालेका २८ जना स्थानीय नेतासहित कार्यकर्ता प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रले निर्मलीडाँडामा आयोजना गरेको चुनावी सभामा उनीहरु नेकपा माओवादी केन्द्रमा औपचारिकरुपमा प्रवेश गरेको मेयरकी उम्मेदवार समेत रहेकी माओवादी केन्द्रकी नेतृ दुर्गाजयन्ती राईले जानकारी दिए । माओवादी केन्द्रले रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी कार्यक्रम तिब्र रुपमा बढाईरहेको छ । मेयरकी उम्मेदवार राईले सर्वसाधरणले गरेको माया र विश्वास हेर्दा आफ्नो जित सुनिश्चित जस्तै भईसकेको बताउँदै जित हासिल गरेसँगै नगरपालिकाको विकासमा कुनै पक्षपात नगरी पारदर्शी रुपमा काम गरेर देखाउने समेत बताएका छन् । माओवादी केन्द्र रुपाकोट मझुवागढीले नगरपालिकाको ११ वडामा चुनावी सभा सम्पन्न भइसकेको जानकारी दिएको छ । मेयर उम्मेदवार राईले १ गते दिक्तेलमा महिलाहरुद्धारा प्रदर्शन गर्ने, २ गते मनोनयन गर्ने र त्यसपछि जनताको घरदैलो कार्यक्रम अगाडी बढाइने बताए । २ गते अगाडी सबै खुल्ला कार्यक्रम सम्पन्न गरिसक्ने समेत उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE