Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

माओवादी केन्द्रको बुद्धिजीवि सङ्गठनमा खगेन्द्र

\"\"इटहरी, २६ जेठ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन नेपाल राष्ट्रिय बुद्धिजीवि सङ्गठन इटहरी उपमहानगरको पहिलो भेलाले खगेन्द्र वलीको संयोजकत्वमा इटहरी उपमहानगर बुद्धिजीवि सङ्गठनको गठन गरेको छ । सङ्गठनको इटहरी उपमहानगर समितिको सदस्यमा खम्बासिंह केसी, राजेश भण्डारी, घनश्याम रणपहेँली, कुमार राई, यमनाथ भण्डारी, श्रवण थारु, अर्जुन शर्मा, लक्ष्मण साह, जगदीश सापकोटा, बद्री सापकोटा, पुण्यप्रसाद सुवेदी, बेदप्रसाद चापागार्इं, दिल्ली आचार्य, नारायण गौतम, लोकप्रसाद रेग्मी, आमाज मियालगायत रहेका छन् । पचपन्न सदस्यीय इटहरी उपमहानगर बुद्धिजीवि नगर कमिटी रहने घोषणासहित सम्पन्न भेलामा सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं १ का इन्चार्ज भानु भण्डारीले नेकपा माओवादी केन्द्रलाई बौद्धिक ढङ्गले पार्टीलाई चल्नका लागि अभिप्रेरित गराउन सक्रिय रहनु पर्नेमा जोड दिए । उनले स्थानीय तहमा पार्टीका उम्मेदवारलाई के कसरी निर्वाचत गराउन सकिन्छ भनेर बुद्धिजीविले सहयोग पु¥याउनुपर्ने कुरामा पनि जोड दिए । इमनाथ भण्डारीको अध्यक्षतामा भएको उक्त भेलामा पार्टी पोलिटब्युरो सदस्य हिमाल सुवेदीले पार्टीलाई ऊर्जाशील र सशक्त ढङ्गले अघि बढाउनका लागि पार्टी पङ्क्तिमा रहेका विभिन्न भातृ सङ्घ सङ्गठनमा आबद्ध जनशक्तिले असल भावनाले प्रेरित भएर सघाउन सकिएको खण्डमा मात्र पार्टी सशक्त भएर प्राप्त उपलब्धिलाइ कार्यान्वयन गराउन सफलता प्राप्त हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE