Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

अस्पतालका अध्यक्षले मागे माफी

\"\"भक्तपुर, २४ जेठ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आफूले भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकादैं कार्यक्रम स्थलमै माफी मागेका छन् । भक्तपुर अस्पतालले आज आयोजना गरेको एक कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई अध्यक्ष खड्काले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिदैं बरिष्टहरु भनी होच्याँउनुका साथै विभिन्न खालका अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति पत्रकारले भत्सर्ना गर्दै सो कार्यक्रम नै बहिस्कार गरेका थिए । कार्यक्रम स्थलमा बसेका बाँकी पत्रकारहरुका समक्ष आफुले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका थिए भने अस्पतालका प्रशासन प्रमुखले समेत अध्यक्षको गलत अभिव्यक्ति आएको स्वीकादैं उनले पनि असपतालका तर्फबाट क्षमा मागेका थिए । यस बिषयमा नेपाल पत्रकारर महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले आफूलाई विवादको बिषयमा पूर्ण जानकारी नभएको बताउँदै यदि अध्यक्ष खड्काले पत्रकारलाई अपहेलित गरेको भए त्यो दुःखद भएको बताएका छन् । समाचार संकलनका लागि पुगेका विभिन्न टेलिभिजन, र अनलाईनसँग आबद्ध पत्रकारहरुले कार्यक्रम समयमै शुरु गर्न आग्रह गर्दा उनले पत्रकारलाई होच्याउँदै विभिन्न खालका अभिव्यक्ति दिएका छन् । कार्यक्रममा गएका पत्रकारलाई अध्यक्ष खड्काले अभद्र व्यवहार गर्नुका साथै बरिष्ट भन्दै अपहेलित गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE